कञ्चनपुर, ५ चैत । सेवाग्राही बाट घू’स लिइरहेको अवस्थामा मालपोत कार्यालय कञ्चनपुरका एक कर्मचारी पक्राउ परेका छन् । अख्तियार दु’रुपयोग अनु’स’न्धान आयोगको महेन्द्रनगर स्थित कार्यालयको टोलीले बिहीबार मालपोत कार्यालयका शाखा अधिकृत लोकराज जोशीलाई पक्राउ गरेको हो ।
अख्तियारको महेन्द्रनगर स्थित कार्यालयका सूचना अधिकारी हरिशचन्द्र जोशीका अनुसार शाखा अधिकृत जोशीलाई सेवाग्राही बाट २४ हजार घू’स लिइरहेको अवस्थापमा पक्राउ गरिएको हो । उनका अनुसार सेवाग्राही बाट कित्ताकाट गरेबाफत लोकराजले घू’स लिएको खुलासा भएको छ । कान्तिपुरबाट