सेवाग्राही बाट घू’स लिइरहेको अवस्थामा मालपोत कार्यालय शाखा अधिकृत पक्राउ

पक्राउ

कञ्चनपुर, ५ चैत । सेवाग्राही बाट घू’स लिइरहेको अवस्थामा मालपोत कार्यालय कञ्चनपुरका एक कर्मचारी पक्राउ परेका छन् । अख्तियार दु’रुपयोग अनु’स’न्धान आयोगको महेन्द्रनगर स्थित कार्यालयको टोलीले बिहीबार मालपोत कार्यालयका शाखा अधिकृत लोकराज जोशीलाई पक्राउ गरेको हो ।

अख्तियारको महेन्द्रनगर स्थित कार्यालयका सूचना अधिकारी हरिशचन्द्र जोशीका अनुसार शाखा अधिकृत जोशीलाई सेवाग्राही बाट २४ हजार घू’स लिइरहेको अवस्थापमा पक्राउ गरिएको हो । उनका अनुसार सेवाग्राही बाट कित्ताकाट गरेबाफत लोकराजले घू’स लिएको खुलासा भएको छ । कान्तिपुरबाट

प्रतिक्रिया दिनुहोस्

गीत/संगित, कला/साहित्य, खोजमुलक समाचार, स्वास्थ्य, शिक्षा तथा ज्ञानगुनका कुराहरु सबै एकै ठाउँमा पाउनको लागी दियान मिडिया सँग जोडिनुहोस् । फेसबुक Deeyan Media लाइक गर्नुहोला । युट्युबमा DeeYan MediaDeeYan Entertainment सब्स्क्राइब गर्न पनि नभुल्नुहोला ।

तपाईंको प्रतिकृया जनाउनुहोस् :-

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

हाम्राे फेशबुक