१५ दिनकी एक सुत्केरीको शं’कास्पद मृत्यु

death

दैलेख, ५ चैत । दैलेखको ठाटिकाँध गाउँपालिका–६ की एक सुत्केरीको शं’कास्पद मृत्यु भएको छ । सुत्केरी भएको १५ दिनपछि उनको मृत्यु भएको हो । मृत्यु हुनेमा शेरबहादुर रोकायकी पत्नी ३२ वर्षीया हस्तना थापा रहेकी जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ ।

बुधवार स्थानीय ठाटिकाँध बजार गएर साँझ फर्केपछि बच्चा र पति शेरबहादुरसँगै सुतेका र बिहान हेर्दा हस्तनाको मृत्यु भएको देखिएको प्रहरी प्रमुख अनुपम श्रेष्ठले बताए । प्रहरीका अनुसार हस्तनाको मृत्यु शं’कास्पद देखिएकाले थप अनु’सन्धा’नका लागि पति शेरबहादुरलाई नियन्त्रणमा राखिएको छ ।

मृ’तक हस्तनाका यसअघि ३ छोरी छन् । नवजात शिशुको अवस्था सामान्य रहेको आफन्तले जनाएका छन् । मृत्युको कारण पोस्टमा’र्टम रिपोर्टपछि खुल्ने प्रहरी प्रमुख श्रेष्ठले बताए ।

प्रतिक्रिया दिनुहोस्

गीत/संगित, कला/साहित्य, खोजमुलक समाचार, स्वास्थ्य, शिक्षा तथा ज्ञानगुनका कुराहरु सबै एकै ठाउँमा पाउनको लागी दियान मिडिया सँग जोडिनुहोस् । फेसबुक Deeyan Media लाइक गर्नुहोला । युट्युबमा DeeYan MediaDeeYan Entertainment सब्स्क्राइब गर्न पनि नभुल्नुहोला ।

तपाईंको प्रतिकृया जनाउनुहोस् :-

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

हाम्राे फेशबुक

5 hours ago

DeeYan Media
बदलिँदो मौसममा हुने रोगबाट बँच्न यि उपायहरु अपनाउनुहोस् । Health Tipsyoutu.be/lLG4dbB05V8 ... See MoreSee Less
View on Facebook

6 hours ago

DeeYan Media
हलमा सुपर डुपर फ्लप डाँडाको वर पीपल अब ओटीटीमाyoutu.be/TRke_8c2_ws ... See MoreSee Less
View on Facebook

23 hours ago

DeeYan Media
youtu.be/BrQ48tMQB9E ... See MoreSee Less
View on Facebook

1 day ago

DeeYan Media
youtu.be/v5lY_M3J40M ... See MoreSee Less
View on Facebook