एक महिलाद्धारा छोरासँग मिलेर आफ्नै श्रीमानको ह’त्या

murder

बागलुङ, ६ चैत । बागलुङमा एक महिलाले छोरासँग मिलेर आफ्नै श्रीमानको ह’त्या गरिएको आश’ङ्का गरिएको छ । जिल्लाको गलकोट नगरपालिका–४ चमुवाकी ३८ वर्षीया कुमारी सार्कीले २० वर्षीय छोरा अनिल सार्कीसँग मिलेर ४० वर्षीय श्रीमान् धनबहादुर सार्कीको ह’त्या गरिएको आश’ङ्का प्रहरीको छ ।

जिल्ला प्रहरी कार्यालयका अनुसार यही चैत १ गते राति घरमा वि’वाद हुँदा आमाछोरा मिलेर ४० वर्षीय सार्कीलाई निर्घात कु’टपि’ट गरेका थिए । कु’टपि’ट बाट ग’म्भीर घा’इते भएका सार्कीलाई उपचार नगराएर घरमै राखेको अवस्थामा उनको चैत ३ गते मृत्यु भएको थियो ।

कु’टपि’ट बाट सार्कीको निधन भएको आश’ङ्का गाउँलेले गरेपछि प्रहरीले घ’टना स्थलमा पुगेर छानविन शुरु गर्यो । घ’टना अनु’स’न्धानकै क्रममा रहे पनि आमाछोरा मिलेर ह’त्या भएको हुनसक्ने प्रहरीको आश’ङ्का छ । प्रहरीले आमाछोरालाई अनु’सन्धा’नका लागि नियन्त्रणमा लिइसकेको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक इकवाल हवारीले जानकारी दिए ।

‘म’दिरा सेवनका कारण घरायसी वि’वाद आएको देखिन्छ, आमाछोराले कु’टपि’ट गरेपछि लडेर चो’ट लागेको जस्तो बनाउन थालेका रहेछन्’ उनले भने, ‘३ गते मृत्यु भइसकेपछि छिमेकीले थाहा पाए, शरीरमा चो’टपटक रहेछ, अनु’सन्धा’नका क्रममा काठको आउलो प्रहार गरेको पाइएको छ, थप अध्ययन भइरहेको छ ।’

आमाछोरा मिलेर ह’त्या गरेको भन्दै मृ’तकका दाजु ६० वर्षीय जुठे सार्कीले जिल्ला प्रहरी कार्यालय बागलुङमा कर्तव्य ज्या’न सम्बन्धी मु’द्दा दर्ता गराएपछि प्रहरीले मृ’तकका श्रीमती कुमारी सार्की र उनका छोरा अनिल सार्कीलाई पक्राउ गरेको जनाएको छ ।

तपाईंको प्रतिकृया जनाउनुहोस् :-

गीत/संगित, कला/साहित्य, खोजमुलक समाचार, स्वास्थ्य, शिक्षा तथा ज्ञानगुनका कुराहरु सबै एकै ठाउँमा पाउनको लागी दियान मिडिया सँग जोडिनुहोस् । फेसबुक Deeyan Media लाइक गर्नुहोला । युट्युबमा DeeYan MediaDeeYan Entertainment सब्स्क्राइब गर्न पनि नभुल्नुहोला ।

सम्बन्धित खबर