भारतमा कोरोना संक्रमणमा पुनः वृद्धि, पछिल्लो २४ घण्टामा करिब ४१ हजार संक्रमित भेटिए

coronavirus

भारतमा कोरोना संक्रमणमा पुनः एकपटक वृद्धि भएको छ । पछिल्लो २४ घण्टामा करिब ४१ हजार नयाँ कोरोना संक्रमित भेटिएका छन् । कोरोनाको बढ्दो संक्रमित देखिएपछि भारत सरकार एक्सनमा आएको छ ।

कोरोनाको प्रकोपका कारण मध्य प्रदेश सरकारले महाराष्ट्रबाट आवतजावत गर्ने बसमाथि शनिबारदेखि रोक लगाइदिएको छ । साथै भोपाल, इन्दौर र जबलपुरमा २१ मार्चमा लकडाउन हुनेछ । यसका साथै पञ्जाब, महाराष्ट्र र मध्य प्रदेशका थुप्रै शहरमा ३१ मार्चसम्म स्कूल कलेज बन्द हुनेछ । एजेन्सी

प्रतिक्रिया दिनुहोस्

गीत/संगित, कला/साहित्य, खोजमुलक समाचार, स्वास्थ्य, शिक्षा तथा ज्ञानगुनका कुराहरु सबै एकै ठाउँमा पाउनको लागी दियान मिडिया सँग जोडिनुहोस् । फेसबुक Deeyan Media लाइक गर्नुहोला । युट्युबमा DeeYan MediaDeeYan Entertainment सब्स्क्राइब गर्न पनि नभुल्नुहोला ।

तपाईंको प्रतिकृया जनाउनुहोस् :-

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

हाम्राे फेशबुक