काठमाडौं, ९ चैत । भक्तपुरमा सिलिन्डर प’ड्कि’दा ६ जना घा’इते भएका छन् । आइतबार साँझ सूर्यविनायक नगरपालिका–५ सिर्जनानगर स्थित एक घरमा सिलिन्डर प’ड्के’र आगो लागेको हो । सिलिन्डर प’ड्के’र आगो लाग्दा होटल सञ्चालक सहित ६ जना घा’इते भएका छन् ।
शिवलाल कस्पालको घरको पहिलो तलामा रहेको भिमेश्वर मःम एण्ड चिकेन हाउसमा खाजा बनाउँदा सिलिन्डर प’ड्के’को महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ । वि’ष्फो’ट बाट होटल सञ्चालक दोलखा सैलुङ गाउँपालिका–६ घर भएका ३९ वर्षीय टिकाराम बस्नेत, ३३ वर्षीय राजेन्द्र कार्की र ३९ वर्षीया गीता कार्की घा’इते भएका छन् । घा’इतेहरुको किर्तिपुर अस्पतालमा उपचार भइरहेको छ ।
झापा घर भएका १९ वर्षीय आदित्य सुवेदी, सुर्यविनायक–५ कटुन्जेका १७ वर्षीय विकास पौडेल र १६ वर्षीय हिमुन्स थापा सामान्य घा’इते छन् ।