स्याङ्जा, ९ चैत । आँधीखोला गाउँपालिकामा २० वर्षीया युवतीलाई ज’र्बज’स्ती क’रणी गरेको आ’रोपमा १५ वर्षीय किशोर पक्राउ परेका छन् । बोल्न, सुन्न नसक्ने युवतीलाई किशोरले बला’त्कार गरेको आ’रोप छ । युवतीका आफन्तले दिएको जाहेरीमा ती किशोरले गत पुस ९ र १५ गते बला’त्कार गरेको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी प्रवक्ता डीएसपी राजेन्द्र अधिकारीका अनुसार युवतीको गर्भ बसेपछि घ’टना सार्वजनिक भएको हो । पी’डितले आइतबार प्रहरीमा जा’हेरी दिएको उनले बताए । प्रहरीले सोही दिन किशोरलाई पक्राउ गरेको हो । -आजको अर्थबाट