२० वर्षीया युवतीलाई ज’र्बज’स्ती क’रणी गरेको आ’रोपमा १५ वर्षीय किशोर पक्राउ

बला'त्कार

स्याङ्जा, ९ चैत । आँधीखोला गाउँपालिकामा २० वर्षीया युवतीलाई ज’र्बज’स्ती क’रणी गरेको आ’रोपमा १५ वर्षीय किशोर पक्राउ परेका छन् । बोल्न, सुन्न नसक्ने युवतीलाई किशोरले बला’त्कार गरेको आ’रोप छ । युवतीका आफन्तले दिएको जाहेरीमा ती किशोरले गत पुस ९ र १५ गते बला’त्कार गरेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी प्रवक्ता डीएसपी राजेन्द्र अधिकारीका अनुसार युवतीको गर्भ बसेपछि घ’टना सार्वजनिक भएको हो । पी’डितले आइतबार प्रहरीमा जा’हेरी दिएको उनले बताए । प्रहरीले सोही दिन किशोरलाई पक्राउ गरेको हो । -आजको अर्थबाट

गीत/संगित, कला/साहित्य, खोजमुलक समाचार, स्वास्थ्य, शिक्षा तथा ज्ञानगुनका कुराहरु सबै एकै ठाउँमा पाउनको लागी दियान मिडिया सँग जोडिनुहोस् । फेसबुक Deeyan Media लाइक गर्नुहोला । युट्युबमा DeeYan MediaDeeYan Entertainment सब्स्क्राइब गर्न पनि नभुल्नुहोला ।

तपाईंको प्रतिकृया जनाउनुहोस् :-

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

हाम्राे फेशबुक

This message is only visible to admins.
Problem displaying Facebook posts. Backup cache in use.
Click to show error
Error: Error validating access token: The session has been invalidated because the user changed their password or Facebook has changed the session for security reasons. Type: OAuthException