बैंकिङ कसूरको मुद्दा मिलाइदिने भन्दै ७० हजार ठगी गरेको आरोपमा एक जना पक्राउ

नविन लामिछाने

काठमाडौं, १२ चैत । बैंकिङ कसूरको मुद्दा मिलाइदिने भन्दै ठगी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । प्रहरीले बुधबार कीर्तिपुर नगरपालिका मच्छेगाउँ बस्ने गोर्खाका ३२ वर्षीय नविन लामिछानेलाई पक्राउ गरेको महानगरीय प्रहरी परिसर, काठमाडौंका प्रहरी उपरीक्षक (एसपी) रमेश बस्नेतले जानकारी दिए ।

मुद्दा मिलाइदिने भन्दै ७० हजार ठगी गरेको नवराज देवकोटाको जाहेरीमा प्रहरीले लामिछानेलाई पक्राउ गरेको हो । उनले प्रवीण श्रेष्ठको परिवारसँग नगद ७० हजार रुपैयाँ ठगी गरेको कसुरमा काठमाडौँको थापाथलीबाट नियन्त्रणमा लिई महानगरीय प्रहरी वृत्त कालिमाटीमा राखि अनु’सन्धा’न भइरहेको प्रवक्ता बस्नेतले जानकारी दिए ।

गीत/संगित, कला/साहित्य, खोजमुलक समाचार, स्वास्थ्य, शिक्षा तथा ज्ञानगुनका कुराहरु सबै एकै ठाउँमा पाउनको लागी दियान मिडिया सँग जोडिनुहोस् । फेसबुक Deeyan Media लाइक गर्नुहोला । युट्युबमा DeeYan MediaDeeYan Entertainment सब्स्क्राइब गर्न पनि नभुल्नुहोला ।

तपाईंको प्रतिकृया जनाउनुहोस् :-

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

हाम्राे फेशबुक

This message is only visible to admins.
Problem displaying Facebook posts. Backup cache in use.
Click to show error
Error: Error validating access token: The session has been invalidated because the user changed their password or Facebook has changed the session for security reasons. Type: OAuthException