सुनसरी, १३ चैत । श्रीमतीको ह’त्या गरेको अ’रोपमा एक जनालाई बिहीबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सुनसरीको धरान–८ दुर्गापथका ३७ वर्षीय तिल बहादुर माझी रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।
माझीले ३१ वर्षीया श्रीमती सम्झना माझीको खु’कु’री प्रहार गरेर ह’त्या गरेको सुनसरीका प्रहरी नायब उपरीक्षक नरेन्द्रकुमार कार्कीले बताए । घ’टनाका विषयमा अनु’स’न्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।