सूर्य खड्का र सुनिता बुढाको आवाजमा नयाँ गीत सार्वजनिक

KALASAIMA PANI | कलशैमा पानी | Surya Khadka & Sunita Budha Chhetri Ft Binod & Juna | New Nepali Song

प्रदेशीहरुको यथार्थ काहानी बोकेको गीत ‘कलशैमा पानी’ युट्युवमा सार्वजनिक भएको छ । गीत सार्वजनिक भएको छोटो समयमा नै सामाजिक संजाल टिकटकमा अत्यधिक भिडियोहरु बनिसकेका छन ।

गीतमा चर्चित गायक सूर्य खड्का संगै पछील्लो समयकी चर्चित गायिका सुनिता बुढाको आवाज पाउन सकिन्छ भने गीतको शब्द तथा लय सिर्जना भने गयक तथा सर्जक रविन लामिछनेले गरेका हुन ।

बिनोद बाजुरालीले संगीत संयोजन गरेको गीतलाई स्टुडियो मालश्रीमा रेकर्ड गरिएको हो भने गीतको अडियो मिक्सिङ तथा मास्टरिङ्ग खड्क बाजुरालीले गरेका हुन ।

बिनोद भण्डारी र जुना गुरुङले अभिनय गरेको गीतको भिडियोमा घर छोडेर प्रदेश जान लागेका श्रीमान र बिदाई गर्न नसकेकी श्रीमतिको गन्थनलैइ जस्ताको त्यस्तै उतर्ने काम गरेका छन निर्देशक बिनोद भण्डारीले । करण चैसिरले छायांकन गरेको भिडियोलाई मनोज कार्कीले सम्पादन गरेका हुन ।

गीतको पुरै भिडियो हेर्नको लागी यहाँ क्लिक गर्नुहोस् :-

प्रतिक्रिया दिनुहोस्

गीत/संगित, कला/साहित्य, खोजमुलक समाचार, स्वास्थ्य, शिक्षा तथा ज्ञानगुनका कुराहरु सबै एकै ठाउँमा पाउनको लागी दियान मिडिया सँग जोडिनुहोस् । फेसबुक Deeyan Media लाइक गर्नुहोला । युट्युबमा DeeYan MediaDeeYan Entertainment सब्स्क्राइब गर्न पनि नभुल्नुहोला ।

तपाईंको प्रतिकृया जनाउनुहोस् :-

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

हाम्राे फेशबुक

1 hour ago

DeeYan Media
थलाराको पहिरो : बेपत्ता १९ को खोजीकार्य बन्द, मृत घोषणाको तयारीyoutu.be/0-90OlAtbec ... See MoreSee Less
View on Facebook

5 hours ago

DeeYan Media
बदलिँदो मौसममा हुने रोगबाट बँच्न यि उपायहरु अपनाउनुहोस् । Health Tipsyoutu.be/lLG4dbB05V8 ... See MoreSee Less
View on Facebook

7 hours ago

DeeYan Media
हलमा सुपर डुपर फ्लप डाँडाको वर पीपल अब ओटीटीमाyoutu.be/TRke_8c2_ws ... See MoreSee Less
View on Facebook

23 hours ago

DeeYan Media
youtu.be/BrQ48tMQB9E ... See MoreSee Less
View on Facebook