फागु पूर्णिमा पर्वलाई व्यवस्थित बनाउन उपत्यकामा कडा सवारी चेकिङ

काठमाडौं, १५ चैत । फागु पूर्णिमा पर्वलाई व्यवस्थित बनाउन काठमाडौं उपत्यकामा महानगरीय ट्राफिक प्रहरी महाशाखाले सवारी चेकिङ कडा बनाएको छ । फागु पूर्णिमामा हुन सक्ने सडक दुर्घ’टनालाई ध्यानमा राख्दै आइतबार बिहानैदेखि ट्राफिकले चेकिङ गर्न थालेको हो ।

चेकिङ बेलुकी ९ बजे सम्म रहने महाशाखाले जानकारी दिएको छ । सडक अनुशासन पालना नगर्ने र हेलमेट नलगाउनेहरुलाई कार’बाही गरिएको बताइएको छ । महाशाखाले ८५ देखी ९० ठाउँमा चेक प्वाइन्ट राखेर सवारी–साधन चेकजाँच गरिरहेको र ३ सय १२ वटा मोटरसाईकल र स्कुटर होल्ड गरिएको जनाएको छ ।

गीत/संगित, कला/साहित्य, खोजमुलक समाचार, स्वास्थ्य, शिक्षा तथा ज्ञानगुनका कुराहरु सबै एकै ठाउँमा पाउनको लागी दियान मिडिया सँग जोडिनुहोस् । फेसबुक Deeyan Media लाइक गर्नुहोला । युट्युबमा DeeYan MediaDeeYan Entertainment सब्स्क्राइब गर्न पनि नभुल्नुहोला ।

तपाईंको प्रतिकृया जनाउनुहोस् :-

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

हाम्राे फेशबुक

This message is only visible to admins.
Problem displaying Facebook posts. Backup cache in use.
Click to show error
Error: Error validating access token: The session has been invalidated because the user changed their password or Facebook has changed the session for security reasons. Type: OAuthException