पछिल्लो २४ घण्टामा संसारमा सर्वाधिक संक्रमित भारतमा भेटिए

corona sankramit

भारतमा कोरोनाको दोस्रो लहर तीब्र हुँदै गइरहेको छ । पछिल्लो २४ घण्टामा संसारमा सर्वाधिक संक्रमित भारतमा भेटिएको छ । यहाँ आइतबार ६८,२०७ संक्रमितको पहिचान भएको छ । यहाँ आँकडा पछिल्लो १६९ दिनको सबैभन्दा बढी हो । यसअघि अघिल्लो वर्ष १० अक्टोबरमा ७४,४१८ संक्रमित भेटिएका थिए । यस्तै यो अवधिमा ३२,१४९ संक्रमित निको भएका छन् र २९५ को मृत्यु भएको छ ।

यता सक्रिय संक्रमितको आँकडा पनि लगातार बढ्दै गइरहेको छ । भारतमा १३८ दिनपछि सक्रिय संक्रमितको आँकडा पाँच लाख पार भएको छ । हाल यहाँ ५ लाख १८ हजार ७६७ संक्रमितको उपचार चलिरहेको छ । यसअघि अघिल्लो वर्ष ९ नोभेम्बरमा देशमा ५ लाख ४ हजार ८७३ सक्रिय संक्रमित थिए ।

भारतमा हालसम्म १.२० करोड मानिस यो महामारीको चपेटमा आएका छन् । यीमध्ये करिब १.१३ करोड निको भइसकेका छन् । १.६१ लाख बिरामीले ज्यान गुमाएका छन् । हाल ५.१८ लाख बिरामीको उपचार चलिरहेको छ । एजेन्सी

प्रतिक्रिया दिनुहोस्

गीत/संगित, कला/साहित्य, खोजमुलक समाचार, स्वास्थ्य, शिक्षा तथा ज्ञानगुनका कुराहरु सबै एकै ठाउँमा पाउनको लागी दियान मिडिया सँग जोडिनुहोस् । फेसबुक Deeyan Media लाइक गर्नुहोला । युट्युबमा DeeYan MediaDeeYan Entertainment सब्स्क्राइब गर्न पनि नभुल्नुहोला ।

तपाईंको प्रतिकृया जनाउनुहोस् :-

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

हाम्राे फेशबुक

5 hours ago

DeeYan Media
बदलिँदो मौसममा हुने रोगबाट बँच्न यि उपायहरु अपनाउनुहोस् । Health Tipsyoutu.be/lLG4dbB05V8 ... See MoreSee Less
View on Facebook

7 hours ago

DeeYan Media
हलमा सुपर डुपर फ्लप डाँडाको वर पीपल अब ओटीटीमाyoutu.be/TRke_8c2_ws ... See MoreSee Less
View on Facebook

23 hours ago

DeeYan Media
youtu.be/BrQ48tMQB9E ... See MoreSee Less
View on Facebook

1 day ago

DeeYan Media
youtu.be/v5lY_M3J40M ... See MoreSee Less
View on Facebook