पाँच जु’वाडे ता’स खेलिरहेको अवस्थामा पक्राउ

taas juwaa

झापा, १६ चैत । झापामा पाँच जु’वाडे पक्राउ परेका छन् । दमक नगरपालिका–१, हल्दार चोकस्थित मेनम राईको घरमा ता’स खेलिरहेको अवस्थामा ३२ वर्षीय सविन राईलगायत पाँचजनालाई प्रहरीले पक्राउ गरेको हो ।

इलाका प्रहरी कार्यालय दमकको टोलीले उनीहरुको साथबाट तीन लाख ४० हजार ५०० रुपैयाँ, आठ थान मोबाइल बरा’मद गरेको छ । घ’टना बारे अनु’सन्धा’न भइरहेको प्रहरीले जनाएको छ ।

गीत/संगित, कला/साहित्य, खोजमुलक समाचार, स्वास्थ्य, शिक्षा तथा ज्ञानगुनका कुराहरु सबै एकै ठाउँमा पाउनको लागी दियान मिडिया सँग जोडिनुहोस् । फेसबुक Deeyan Media लाइक गर्नुहोला । युट्युबमा DeeYan MediaDeeYan Entertainment सब्स्क्राइब गर्न पनि नभुल्नुहोला ।

तपाईंको प्रतिकृया जनाउनुहोस् :-

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

हाम्राे फेशबुक

This message is only visible to admins.
Problem displaying Facebook posts. Backup cache in use.
Click to show error
Error: Error validating access token: The session has been invalidated because the user changed their password or Facebook has changed the session for security reasons. Type: OAuthException