सुतेकै ठाउँमा सुँगुर मा’र्ने झिरले रो’पेर एक जनाको ह’त्या

ह'त्या

सुनसरी, १७ चैत । सुनसरी इटहरी उपमहानगरपालिका–२ मा सोमबार एक जनाको ह’त्या भएको छ । स्थानीयवासी केशव कार्कीको ह’त्या भएको सुनसरीका प्रहरी नायब उपरीक्षक नगेन्द्र कार्कीले बताए । सुतेकै ठाउँमा सुँगुर मा’र्ने झिरले रो’पेर कार्कीको ह’त्या गरिएको सुनसरी प्रहरीले जनाएको छ ।

ह’त्या गरेको आ’रोपमा छिमेकी जीवनाथ रेग्मीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । छिमेकीको ह’त्या गरी भागिरहेको अवस्थामा रेग्मीलाई प्रहरीले पक्राउ गरेको हो । पुरानो रिसिबी साँध्नका लागि रेग्मीले कार्कीको ह’त्या गरेको प्रारम्भिक अनुस’न्धान बाट खुलेको प्रहरीले जनाएको छ ।

घ’टनाका विषयमा थप अनुस’न्धान भइरहको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

गीत/संगित, कला/साहित्य, खोजमुलक समाचार, स्वास्थ्य, शिक्षा तथा ज्ञानगुनका कुराहरु सबै एकै ठाउँमा पाउनको लागी दियान मिडिया सँग जोडिनुहोस् । फेसबुक Deeyan Media लाइक गर्नुहोला । युट्युबमा DeeYan MediaDeeYan Entertainment सब्स्क्राइब गर्न पनि नभुल्नुहोला ।

तपाईंको प्रतिकृया जनाउनुहोस् :-

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

हाम्राे फेशबुक

This message is only visible to admins.
Problem displaying Facebook posts. Backup cache in use.
Click to show error
Error: Error validating access token: The session has been invalidated because the user changed their password or Facebook has changed the session for security reasons. Type: OAuthException