उदयपुर र धनुषामा दुई जना मृ’त फेला

death

काठमाडौं, १८ चैत । उदयपुर र धनुषामा दुई जना मृ’त फेला परेका छन् । उदयपुरको त्रियुगा नगरपालिका ११ चप्पनमा सोही नगरपालिका १० का ५० वर्षीय गंगा भुजेल आज मृ’त अवस्थामा फेला परेका छन् ।

यसैगरी धनुषाको क्षिरेश्वरनाथ नगरपालिका-३ पर्सास्थित आँप बगैँचामा हाल नाम, थर, वतन नखुलेका करिब ६० वर्षीय पुरुष बुधबार मृ’त अवस्थामा फेला परेको नेपाल प्रहरीको केन्द्रीय समाचार कक्षले जनाएको छ ।

यस सम्बन्धमा थप अनु’सन्धा’न गरिरहेको प्रहरीले जनाएको छ ।

तपाईंको प्रतिकृया जनाउनुहोस् :-

गीत/संगित, कला/साहित्य, खोजमुलक समाचार, स्वास्थ्य, शिक्षा तथा ज्ञानगुनका कुराहरु सबै एकै ठाउँमा पाउनको लागी दियान मिडिया सँग जोडिनुहोस् । फेसबुक Deeyan Media लाइक गर्नुहोला । युट्युबमा DeeYan MediaDeeYan Entertainment सब्स्क्राइब गर्न पनि नभुल्नुहोला ।

सम्बन्धित खबर