बेरोजगार विद्यार्थीका लागि हप्ताको कम्तिमा २० घण्टा रोजगारीको ग्यारेण्टीको माग राख्दै ज्ञापनपत्र

त्रिभुवन विश्वविद्यालय

काठमाडौँ, १९ चैत । अखिल क्रान्तिकारीले विभिन्न १८ बुँदे माग राख्दै त्रिभुवन विश्वविद्यालयमा ज्ञापनपत्र बुझाएको छ । अध्यक्ष रन्जित तामाङको नेतृत्वमा गएको टोलीले उपकुलपतिलाई ज्ञापन पत्र बुझाउँदै क्याम्पसमा पढ्ने बेरोजगार विद्यार्थीका लागि हप्ताको कम्तिमा २० घण्टा रोजगारीको ग्यारेण्टीको माग राखेका छन् ।

त्रिविले स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनको कार्यतालिका यथासिघ्र सार्वजनिक गर्नुपर्ने, राजनीतिक भागवण्डाका आधारमा विश्वविद्यालयका पदाधिकारी नियुक्ति गर्ने प्रणाली खारेज गर्नुपर्ने लगायत १८ बुँदे माग राख्दै संगठनले ज्ञापन पत्र बुझाएको हो ।

गीत/संगित, कला/साहित्य, खोजमुलक समाचार, स्वास्थ्य, शिक्षा तथा ज्ञानगुनका कुराहरु सबै एकै ठाउँमा पाउनको लागी दियान मिडिया सँग जोडिनुहोस् । फेसबुक Deeyan Media लाइक गर्नुहोला । युट्युबमा DeeYan MediaDeeYan Entertainment सब्स्क्राइब गर्न पनि नभुल्नुहोला ।

तपाईंको प्रतिकृया जनाउनुहोस् :-

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

हाम्राे फेशबुक

This message is only visible to admins.
Problem displaying Facebook posts. Backup cache in use.
Click to show error
Error: Error validating access token: The session has been invalidated because the user changed their password or Facebook has changed the session for security reasons. Type: OAuthException