स्वोदेशी सामानको प्रयोग गरौं र स्वोदेशी उधोग धन्दालाई अगाडी बढौं – Voto Nepal

Voto Nepal एक स्वदेशी उत्पादन गर्ने कम्पनी हो | Voto Nepal एक प्रमाणिक नेपाली ब्रान्ड हो जसले नेपाली सामग्री , स्रोत र जनशक्ति प्रयोग गर्दछ |

Voto Nepal ले यो महिना येनी भोलि शुक्रबार (चैत १९ र चैत २०) गते Pop up Sale ल्याएको छ जसमा flat Sale मात्र नभई हाम्रा ग्राहकहरुको लागि विभिन्न अफरहरु पनि ल्याएको छ |

हामी हाम्रो ग्राहक संग राम्रो सम्बन्ध बनाउनुको साथै उहाहरुको प्रतिक्रिया र रोजाई बुज्न यस इभेन्टमा सहभागी भैदिनुहुन अनुरोध गर्दछौं |

यसका साथै कार्यक्रमको मुख्य आकर्षण भनेको 60’s को नेपालको फोटो प्रदर्शनी र चित्रकला प्रदर्शनी हुनेछ | हामी voto टिकटक कन्टेस्ट र voto लभ Customization पनि गरिन्छ |हामी हाम्रा आगन्तुकहरुलाई सामान किन्नै पर्छ भंदेनौ तर आफ्नो ईच्छा स्वरुप लिन सक्नु हुनेछ तर एकपटक अबस्य आउनुहोला |

हाम्रो देशको मौलिकता झल्किने बातावरणमा एकपटक पक्कै आउनुहोस |

स्थान : Voto Nepal

ठेगाना: कमल पोखरी , काठमाडौं

समय : ११ बजे बिहान देखि ८ बजे सम्म

समय मिलाएर एकपटक आउनुहोस|

थप जानकारीको लागि : ०१- ४५३३०३९

प्रतिक्रिया दिनुहोस्

गीत/संगित, कला/साहित्य, खोजमुलक समाचार, स्वास्थ्य, शिक्षा तथा ज्ञानगुनका कुराहरु सबै एकै ठाउँमा पाउनको लागी दियान मिडिया सँग जोडिनुहोस् । फेसबुक Deeyan Media लाइक गर्नुहोला । युट्युबमा DeeYan MediaDeeYan Entertainment सब्स्क्राइब गर्न पनि नभुल्नुहोला ।

तपाईंको प्रतिकृया जनाउनुहोस् :-

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

हाम्राे फेशबुक

1 hour ago

DeeYan Media
थलाराको पहिरो : बेपत्ता १९ को खोजीकार्य बन्द, मृत घोषणाको तयारीyoutu.be/0-90OlAtbec ... See MoreSee Less
View on Facebook

6 hours ago

DeeYan Media
बदलिँदो मौसममा हुने रोगबाट बँच्न यि उपायहरु अपनाउनुहोस् । Health Tipsyoutu.be/lLG4dbB05V8 ... See MoreSee Less
View on Facebook

7 hours ago

DeeYan Media
हलमा सुपर डुपर फ्लप डाँडाको वर पीपल अब ओटीटीमाyoutu.be/TRke_8c2_ws ... See MoreSee Less
View on Facebook

24 hours ago

DeeYan Media
youtu.be/BrQ48tMQB9E ... See MoreSee Less
View on Facebook