कोरोना संकट फेरि बढेपछि फ्रान्समा एक महिना लामो लकडाउनको घोषणा

फ्रान्समा लकडाउन खुकुलो बनाईंदै

कोरोना संकट फेरि बढेपछि फ्रान्समा एक महिना लामो लकडाउन घोषणा गरिएको छ । फ्रान्सका राष्ट्रपति इम्यानुयल म्याक्रोंले तेस्रो पटकको लकडाउन २ अप्रिल देखि लागु हुने बताएका छन् । उनले यो लकडाउन चार हप्ता अर्थात् एक महिना सम्म जारी रहने बताएका छन ।

टेलिभिजन सन्देश दिँदै राष्ट्रपति म्याक्रोंले यस क्रममा केबल अतिआवश्यक दोकान खोल्न मात्रै अनुमति दिइनेछ । अब यो एक महिना कार्यालयको साटो सरकारी तथा गैरसरकारी कर्मचारीले घरमै बसेर काम गर्नुपर्नेछ । यसक्रममा सार्वजनिक सभामाथि पूरै प्रतिबन्ध लगाइएको छ । बिना उचित कारण आफ्नो घरभन्दा १० किलोमिटर टाढा जान पनि सर्वसाधरणलाई रोक लगाइएको छ ।

फ्रान्स कोरोनाले अवस्था बिग्रिँदै गएको छ । जोन हप्किन्स विश्वविद्यालयका अनुसार यहाँ कुल संक्रमितको आँकडा ४६ लाख ४६ हजार पुगेको छ । यहाँ कोरोनाबाट अहिले सम्म ९५ हजार ५ सय २ को ज्यान गएको छ । विश्व स्वास्थ्य संगठनका अनुसार पछिल्लो पटक एकै दिन फ्रान्समा २९ हजार ५७५ नयाँ संक्रमित थपिएका छन् । एजेन्सी

प्रतिक्रिया दिनुहोस्

गीत/संगित, कला/साहित्य, खोजमुलक समाचार, स्वास्थ्य, शिक्षा तथा ज्ञानगुनका कुराहरु सबै एकै ठाउँमा पाउनको लागी दियान मिडिया सँग जोडिनुहोस् । फेसबुक Deeyan Media लाइक गर्नुहोला । युट्युबमा DeeYan MediaDeeYan Entertainment सब्स्क्राइब गर्न पनि नभुल्नुहोला ।

तपाईंको प्रतिकृया जनाउनुहोस् :-

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

हाम्राे फेशबुक

5 hours ago

DeeYan Media
बदलिँदो मौसममा हुने रोगबाट बँच्न यि उपायहरु अपनाउनुहोस् । Health Tipsyoutu.be/lLG4dbB05V8 ... See MoreSee Less
View on Facebook

6 hours ago

DeeYan Media
हलमा सुपर डुपर फ्लप डाँडाको वर पीपल अब ओटीटीमाyoutu.be/TRke_8c2_ws ... See MoreSee Less
View on Facebook

23 hours ago

DeeYan Media
youtu.be/BrQ48tMQB9E ... See MoreSee Less
View on Facebook

1 day ago

DeeYan Media
youtu.be/v5lY_M3J40M ... See MoreSee Less
View on Facebook