अमेरिकामा गर्मीले १११ वर्षको रेकर्ड तोड्यो

अमेरिका

अमेरिकामा १२२ वर्षको रेकर्ड बर्फबारीको ५५ दिन पछि गर्मीले १११ वर्षको रेकर्ड तोडेको छ । यहाँको तापक्रम ३३ डिग्री सेल्सियस सम्म पुगेको छ । तीब्र रुपमा बढेको यो गर्मीका कारण समुद्री तटमा पुगेका छन् । मौसम विभागका अनुसार अमेरिकामा मार्च–अप्रिलमा तापक्रम २२ देखि २५ डिग्रीबीच रहन्छ । तर यस वर्ष यो ३३ डिग्रीसम्म पुग्यो ।

यो अघिल्लो वर्षको तुलनामा ७–८ डिग्री बढी हो । स्यान डिएगो स्थित नेशनल वेदर सर्भिसको मौसम विज्ञ मार्क मीडेले यो वर्ष चिसो मौसममा रेकर्ड बर्फबारी त भयो । तर चिसो अचानक समाप्त भयो । यसकारण अमेरिका र युरोपमा हिटवेव चल्न थाल्यो । यसकारण वसन्त ऋतु नआउँदै एक महिना अघि गर्मी आयो । मीडेका अनुसार बुधबार स्यान डिएगोमा तापक्रम ३२.७ डिग्री दर्ता गरियो । यसअघि यहाँ सन् १९१० मा ३१ डिग्री तापक्रम दर्ता गरिएको थियो । स्मरण रहोस्, ५ फेब्रुअरीमा अमेरिकामा पाँच फिटसम्म बर्फबारी भएको थियो ।

अमेरिकामा मार्चमा रेकर्ड तोड गर्मी हुने पहिलो देश होइन । फ्रान्स, बेलायत, नेदरल्याण्ड र जर्मनीमा पनि यस वर्ष सबैभन्दा गर्मी भयो । बुधबार नेदरल्याण्डमा २७.२, जर्मनीमा २६, बेलायतमा २५ र फ्रान्समा २६ डिग्री तापक्रम दर्ता भयो । यी देशमा मार्चमा औसत तापक्रम १८ डिग्री सम्म रहन्छ । एजेन्सी

प्रतिक्रिया दिनुहोस्

गीत/संगित, कला/साहित्य, खोजमुलक समाचार, स्वास्थ्य, शिक्षा तथा ज्ञानगुनका कुराहरु सबै एकै ठाउँमा पाउनको लागी दियान मिडिया सँग जोडिनुहोस् । फेसबुक Deeyan Media लाइक गर्नुहोला । युट्युबमा DeeYan MediaDeeYan Entertainment सब्स्क्राइब गर्न पनि नभुल्नुहोला ।

तपाईंको प्रतिकृया जनाउनुहोस् :-

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

हाम्राे फेशबुक

4 hours ago

DeeYan Media
बदलिँदो मौसममा हुने रोगबाट बँच्न यि उपायहरु अपनाउनुहोस् । Health Tipsyoutu.be/lLG4dbB05V8 ... See MoreSee Less
View on Facebook

5 hours ago

DeeYan Media
हलमा सुपर डुपर फ्लप डाँडाको वर पीपल अब ओटीटीमाyoutu.be/TRke_8c2_ws ... See MoreSee Less
View on Facebook

22 hours ago

DeeYan Media
youtu.be/BrQ48tMQB9E ... See MoreSee Less
View on Facebook

1 day ago

DeeYan Media
youtu.be/v5lY_M3J40M ... See MoreSee Less
View on Facebook