अफगानिस्तानमा विगत २४ घण्टाको अवधिमा भि’डन्तमा परेर ५९ जनाको मृत्यु

afghanistan war

द्व’न्द्वग्र’स्त मुलुक अफगानिस्तानमा विगत २४ घण्टाको अवधिमा वि’द्रो’हीहरुका क्रियाकलाप एवं भि’डन्तमा परेर ५९ जनाको मृत्यु भएको छ । अफगान यु’द्धको अनुगमन गरिरहेको समूहका अनुसार विगत २४ घण्टामा आठ जना सर्वसाधारण, नौ जना सैनिक र ४२ जना तालिबानी ल’डा’कूको ज्या’न गएको छ ।

हिं’सा न्यूनीकरण समूहले हिं’सामा परेर ३० जना सर्वसाधारण, ३८ जना तालिबानी ल’डा’कू र सात जना सुरक्षाकर्मी घा’इते भएको जनाएको छ । समूहका अनुसार देशका १५ स्थानमा हिं’साका घ’टनाहरु भएका थिए । -एजेन्सी

गीत/संगित, कला/साहित्य, खोजमुलक समाचार, स्वास्थ्य, शिक्षा तथा ज्ञानगुनका कुराहरु सबै एकै ठाउँमा पाउनको लागी दियान मिडिया सँग जोडिनुहोस् । फेसबुक Deeyan Media लाइक गर्नुहोला । युट्युबमा DeeYan MediaDeeYan Entertainment सब्स्क्राइब गर्न पनि नभुल्नुहोला ।

तपाईंको प्रतिकृया जनाउनुहोस् :-

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

हाम्राे फेशबुक

This message is only visible to admins.
Problem displaying Facebook posts. Backup cache in use.
Click to show error
Error: Error validating access token: The session has been invalidated because the user changed their password or Facebook has changed the session for security reasons. Type: OAuthException