मोटरसाइकलको ठ’क्कर बाट एक महिलाको मृत्यु

मृत्यु

कैलाली, २५ चैत । कैलालीको टीकापुर नगरपालिका–१, टीकापुर पार्कमा मोटरसाइकलको ठ’क्कर बाट एक महिलाको मृत्यु भएको छ । आज बिहान ८ बजे नम्बर नखुलेको मोटरसाइकलको ठ’क्कर बाट टीकापुर नगरपालिका १० बस्ने ६० वर्षीया पद्मा साउदको मृत्यु भएको हो ।

दुर्घ’टनामा ग’म्भीर घाइते भएकी उनलाई उपचारको लागि अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको ईलाका प्रहरी कार्यालय टीकापुरले जनाएको छ । दुर्घ’टनामा संलग्न मोटरसाइकल सहित चालक फरार रहेको र उनको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

तपाईंको प्रतिकृया जनाउनुहोस् :-

गीत/संगित, कला/साहित्य, खोजमुलक समाचार, स्वास्थ्य, शिक्षा तथा ज्ञानगुनका कुराहरु सबै एकै ठाउँमा पाउनको लागी दियान मिडिया सँग जोडिनुहोस् । फेसबुक Deeyan Media लाइक गर्नुहोला । युट्युबमा DeeYan MediaDeeYan Entertainment सब्स्क्राइब गर्न पनि नभुल्नुहोला ।

सम्बन्धित खबर