रातोपुलमा एक जना भारतीय नागरिक मृ’त फेला

मृत्यु

काठमाडौं, ३० चैत । रातोपुलमा एक जना भारतीय नागरिक मृ’त फेला परेका छन् । रातोपुल डेरा गरी बस्ने भारत कोलकोताका ३९ वर्षिय प्रदिप मण्डल मंगलबार मृ’त फेला परेका महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

दरबारमार्ग स्थित कस्मेटिक सप्लाई सम्बन्धी कार्यालयमा काम गर्ने मण्डलको शव डेरामा मृ’त अवस्थामा भेटिएको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ । घटनाबारे महानगरीय प्रहरी वृत्त मालीगाउँले अनुस’न्धान गरिरहेको छ । मण्डलको शव पोष्टम’र्टमका लागि त्रिवि शिक्षण अस्पताल महाराजगन्ज पठाइएको छ ।

गीत/संगित, कला/साहित्य, खोजमुलक समाचार, स्वास्थ्य, शिक्षा तथा ज्ञानगुनका कुराहरु सबै एकै ठाउँमा पाउनको लागी दियान मिडिया सँग जोडिनुहोस् । फेसबुक Deeyan Media लाइक गर्नुहोला । युट्युबमा DeeYan MediaDeeYan Entertainment सब्स्क्राइब गर्न पनि नभुल्नुहोला ।

तपाईंको प्रतिकृया जनाउनुहोस् :-

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

हाम्राे फेशबुक

This message is only visible to admins.
Problem displaying Facebook posts. Backup cache in use.
Click to show error
Error: Error validating access token: The session has been invalidated because the user changed their password or Facebook has changed the session for security reasons. Type: OAuthException