गेष्ट हाउसको शौचालयमा एक जना मृ’त अवस्थामा फेला

ह'त्या मृ'त्‍यु

काठमाडौं, २७ चैत । काठमाडौंको कोटेश्वरस्थित एक गेष्ट हाउसमा एक जना मृ’त अवस्थामा फेला परेका छन् । प्रहरीका अनुसार मकवानपुर घर भएका ४५ वर्षीय भिम थिङ शुक्रवार मृ’त अवस्थामा फेला परेका हुन् ।

काठमाडौं महानगरपालिका ३२ कोटेश्वर स्थित दिपिका गेष्ट हाउसको शौचालयमा उनको शव फेला परेको प्रहरीले जनाएको छ । यस सम्बन्धमा थप अनुस’न्धान गरिरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

गीत/संगित, कला/साहित्य, खोजमुलक समाचार, स्वास्थ्य, शिक्षा तथा ज्ञानगुनका कुराहरु सबै एकै ठाउँमा पाउनको लागी दियान मिडिया सँग जोडिनुहोस् । फेसबुक Deeyan Media लाइक गर्नुहोला । युट्युबमा DeeYan MediaDeeYan Entertainment सब्स्क्राइब गर्न पनि नभुल्नुहोला ।

तपाईंको प्रतिकृया जनाउनुहोस् :-

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

हाम्राे फेशबुक

4 hours ago

DeeYan Media
बदलिँदो मौसममा हुने रोगबाट बँच्न यि उपायहरु अपनाउनुहोस् । Health Tipsyoutu.be/lLG4dbB05V8 ... See MoreSee Less
View on Facebook

5 hours ago

DeeYan Media
हलमा सुपर डुपर फ्लप डाँडाको वर पीपल अब ओटीटीमाyoutu.be/TRke_8c2_ws ... See MoreSee Less
View on Facebook

22 hours ago

DeeYan Media
youtu.be/BrQ48tMQB9E ... See MoreSee Less
View on Facebook

1 day ago

DeeYan Media
youtu.be/v5lY_M3J40M ... See MoreSee Less
View on Facebook