प्रेम सापकोटा सोनुले रचनालाई मुटु बैना लैजाउ भनेपछी… (भिडियो सहित)

Lok Dohori Song 2077 - मुटु बैना | Mutu Baina - Prem Sapkota Sonu & Rachana Rimal Ft. Arjun & Anjali

प्रकाश रसाइली, पोखरा । गायक प्रेमसापकोटा सोनु र गायिका रचना रिमालको स्वरमा नयाँ गीत ‘मुटु बैना’ डिजीटल बजारमा आएको हो । आर्यन न्यौपानेको लय तथा शब्द रहेको गीतलाई प्रेम सापकोटा सोनुको आफनै युटयुव च्यानल मार्फत सार्वजनिक गरिएको छ ।

गीतमा आफनो मायालुलाई अरु दिन केहि नभएको भन्दै मुटु बैना दिने प्रशगं जोडिएको छ । जति मिठो अडियो बनेको छ उस्तै दमदार भिडीयो पनि बनेको देख्न सकिन्छ ।

भिडीयोमा चर्चित मोडल अन्जली अधिकारी र गायक अर्जुन सापकोटा नाचेका छन । स्मृति तिमील्सेना ‘गुरुआमा’को निर्देशनमा तयार भएको भिडीयोलाई खिचेका हुन सुरेश श्रेष्ठले भने सम्पादन गरेका हुन प्रकाश धमलाले ।

गायक सोनुका यस अघिका गीत ‘जालेरुमाल’, ‘आईफोनको रुख’, ‘हुक्का’, ‘बरमाला’ लगायतका अन्य गीत निकै लोकप्रिय बनेका थिए भने यो गित पनि सबै श्रोता दर्शकको रोजाईमा पर्नेमा गायक सोनु ढुक्क छन ।

गीतको पुरै भिडियो हेर्नको लागी यहाँ क्लिक गर्नुहोस् :-

प्रतिक्रिया दिनुहोस्

गीत/संगित, कला/साहित्य, खोजमुलक समाचार, स्वास्थ्य, शिक्षा तथा ज्ञानगुनका कुराहरु सबै एकै ठाउँमा पाउनको लागी दियान मिडिया सँग जोडिनुहोस् । फेसबुक Deeyan Media लाइक गर्नुहोला । युट्युबमा DeeYan MediaDeeYan Entertainment सब्स्क्राइब गर्न पनि नभुल्नुहोला ।

तपाईंको प्रतिकृया जनाउनुहोस् :-

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

हाम्राे फेशबुक

4 hours ago

DeeYan Media
बदलिँदो मौसममा हुने रोगबाट बँच्न यि उपायहरु अपनाउनुहोस् । Health Tipsyoutu.be/lLG4dbB05V8 ... See MoreSee Less
View on Facebook

5 hours ago

DeeYan Media
हलमा सुपर डुपर फ्लप डाँडाको वर पीपल अब ओटीटीमाyoutu.be/TRke_8c2_ws ... See MoreSee Less
View on Facebook

22 hours ago

DeeYan Media
youtu.be/BrQ48tMQB9E ... See MoreSee Less
View on Facebook

1 day ago

DeeYan Media
youtu.be/v5lY_M3J40M ... See MoreSee Less
View on Facebook