काठमाडौंको एक होटेलमा स्याङ्जाका युवक मृ’त फेला

मृत्यु

काठमाडौं, २९ चैत । काठमाडौंको नयाँ बसपार्क नजिक एक होटेलमा एकजना युवक मृ’त अवस्थामा फेला परेका छन् । गोंगबुको गोदावरी सन्तोषी गेस्ट हाउसमा स्याङ्जा घर भएका नारायण बहादुर घर्ती क्षेत्रीको शव भेटिएको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

प्रहरीका अनुसार उनको शव पो’स्टमा’र्टमका लागि त्रिवि शिक्षण अस्पताल पठाइएको छ । अनुस’न्धानका लागि दुईजना पक्राउ परेका छन् । मृ’तक र पक्राउ पर्ने तीनैजना साथी रहेको खुलेको छ । उनीहरु होटेलमा कोठा लिएर बसेका थिए ।

गेस्ट हाउसको कोठा नम्बर २०४ मा शव भेटिएको हो । सो कोठा राजु क्षेत्रीको नामबाट बुक गरिएको गेस्ट हाउसको रेकर्डमा देखिएको छ । मृतकको शरीरमा बाहिरी चो’ट देखिएको छैन । पो’स्टमा’र्टम रिपोर्टपछि थप कुरा खुल्ने प्रहरीको भनाइ छ ।

गीत/संगित, कला/साहित्य, खोजमुलक समाचार, स्वास्थ्य, शिक्षा तथा ज्ञानगुनका कुराहरु सबै एकै ठाउँमा पाउनको लागी दियान मिडिया सँग जोडिनुहोस् । फेसबुक Deeyan Media लाइक गर्नुहोला । युट्युबमा DeeYan MediaDeeYan Entertainment सब्स्क्राइब गर्न पनि नभुल्नुहोला ।

तपाईंको प्रतिकृया जनाउनुहोस् :-

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

हाम्राे फेशबुक

This message is only visible to admins.
Problem displaying Facebook posts. Backup cache in use.
Click to show error
Error: Error validating access token: The session has been invalidated because the user changed their password or Facebook has changed the session for security reasons. Type: OAuthException