अमेरिकामा बसोबास गर्दै आएका एक नेपाली युवकको सडक दु’र्घटनामा मृत्यु

सुविन वास्तोला

अमेरिकामा बसोबास गर्दै आएका एक नेपाली युवकको सडक दु’र्घटनामा मृत्यु भएको छ । सपरिवार अमेरिका बसोबास गर्दै आएका २४ वर्षका सुविन बास्तोला सवार कार यही चैत १२ गते सडक दु’र्घटनामा परेको थियो ।

कलेजको पढाइ सकेर काममा जाँदै गर्दा उनको गाडीलाई गलत दिशाबाट आएको अर्को गाडीले ठ’क्कर दिएको थियो । माउन्ट क्यारामेल इस्ट अस्पतालमा उपचारको क्रममा आइतबार बिहान सुुविनको निधन भएको काका सुरज बसतोलाले बताए । ओहायोमा कार दु’र्घटनामा घा’इते वास्तोलाको आ’ईसीयुमा उपचार भइरहेको थियो ।

भक्तपुर नेपाल स्थायी घर भएका बास्तोला हालैमात्र बो’ष्टनबाट ओहायोको ब्ल्या’कलिकमा बसाई सरेका थिए । ओहायो स्टे’ट यु’निभर्सिटीमा सु’रक्षा र खु’फिया विषयमा अध्ययनरत उनी आगामी डिसेम्बरमा ग्र’याजुएट हुदै थिए ।

दु’र्घटनामा उनको टा’उको र पि’ठ्युमा ग’म्भिर चो’ट लागेको थियो । साथै फो’क्सोमा पनि ग’म्भिर अ’सर परेको र भे’न्टिलेटरमा राखेर उनको उपचार गराइेको थियो ।

प्रतिक्रिया दिनुहोस्

गीत/संगित, कला/साहित्य, खोजमुलक समाचार, स्वास्थ्य, शिक्षा तथा ज्ञानगुनका कुराहरु सबै एकै ठाउँमा पाउनको लागी दियान मिडिया सँग जोडिनुहोस् । फेसबुक Deeyan Media लाइक गर्नुहोला । युट्युबमा DeeYan MediaDeeYan Entertainment सब्स्क्राइब गर्न पनि नभुल्नुहोला ।

तपाईंको प्रतिकृया जनाउनुहोस् :-

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

हाम्राे फेशबुक