प्युठानमा भएको सवारी दु’र्घट’नामा मृत्यु हुनेको संख्या ५ पुग्यो

जीप दुर्घटना

काठमाडौं, १ बैशाख । प्युठानमा बुधबार बिहान भएको सवारी दु’र्घट’नामा मृत्यु हुनेको संख्या ५ पुगेको छ । प्युठानका प्रमुख जिल्ला अधिकारी खिमराज भुसालका अनुसार दु’र्घट’नामा जिल्ला प्रशासन कार्यालय गुल्मीका प्रमुख प्रशासकीय अधिकृत श्याम न्यौपाने, कम्प्युटर अपरेटर सुर्य पन्थी, खरिदार यमलाल पन्थी, जिपका चालक केशव कार्की र ईश्वरी भण्डारीको मृत्यु भएको हो ।

गुल्मीबाट प्युठानको स्वर्गद्वारी जाँदै गरेको लु १ ज १६५५ नम्बरको जिप बुधबार बिहान स्वर्गद्वारी नजिकै दु’र्घट’ना भएको हो । प्रहरीका अनुसार जिपमा १४ जना सवार थिए । जिपमा जिल्ला प्रशासन कार्यालय गुल्मीका ९ कर्मचारी र उनका परिवार सवार रहेको बताइएको छ ।

गीत/संगित, कला/साहित्य, खोजमुलक समाचार, स्वास्थ्य, शिक्षा तथा ज्ञानगुनका कुराहरु सबै एकै ठाउँमा पाउनको लागी दियान मिडिया सँग जोडिनुहोस् । फेसबुक Deeyan Media लाइक गर्नुहोला । युट्युबमा DeeYan MediaDeeYan Entertainment सब्स्क्राइब गर्न पनि नभुल्नुहोला ।

तपाईंको प्रतिकृया जनाउनुहोस् :-

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

हाम्राे फेशबुक

24 hours ago

DeeYan Media
शनिवार ३ बजे दिपिका जेनी युट्युब मार्फत यहाँहरुको माझ , हेर्न नभुल्नुहोला जिस्किएर गई.... ! youtube.com/channel/UClfiCywPQAMS0eVmOwpUB_g ... See MoreSee Less
View on Facebook