त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा मास्क बिना प्रवेश निषेध

Tribhuwan International Airport

काठमाडौं, २ बैशाख । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा मास्क बिना प्रवेश निषेध गरिएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालय, सुरक्षाकर्मी र अन्य सरोकारवाला निकायको बैठकले बिहिबार सो निर्णय गरेको हो ।

मास्क र सेनिटाइजरको प्रयोग अनिवार्य गरिएको छ । विमानस्थल उच्च जोखिममा भएको हुनाले पुर्व सतर्कता अपनाउनका लागि भीड नगर्न आग्रह गरिएको छ । आफन्तलाई विदाई गर्न जाँदा र लिन जाँदा मुख्य गेटबाटै फ​र्कन विमानस्थल प्रशासनले आग्रह गरेको छ ।

गीत/संगित, कला/साहित्य, खोजमुलक समाचार, स्वास्थ्य, शिक्षा तथा ज्ञानगुनका कुराहरु सबै एकै ठाउँमा पाउनको लागी दियान मिडिया सँग जोडिनुहोस् । फेसबुक Deeyan Media लाइक गर्नुहोला । युट्युबमा DeeYan MediaDeeYan Entertainment सब्स्क्राइब गर्न पनि नभुल्नुहोला ।

तपाईंको प्रतिकृया जनाउनुहोस् :-

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

हाम्राे फेशबुक

8 hours ago

DeeYan Media
New Teej Song 2021www.youtube.com/watch?v=jUX0fl2cCcs ... See MoreSee Less
View on Facebook