खाजा खाएको पैसा तिर्न नसक्दा प्रेममा धोका (भिडियो सहित)

New Nepali Song 2078 | Dhoka | धोका | Krishna Subedi & Sunita Nepali | ft.Lomash Sharma & Sunita

पछिल्लो पटक बिभिन्न कलाकारले बिभिन्न बिषय बस्तुलाई आधार बनाउदै गीत सङ्गितलाई बजार पठाउने क्रम जारि छ । यसै क्रममा लोकप्रिय गायक कृष्ण सुबेदिको शब्द, लय, स्वर तथा निर्देशनमा सुनिता नेपालीको आवाज तथा प्रस्तुतिमा रहेको “धोका” नामक लोक दोहोरी गीत प्रकाशनमा आएको छ ।

बिषयबस्तु पुरानै तर प्रस्तुतिकरण फरक भएको उक्त गीत धोकामा लोमोश शर्मा र सुनिता नेपाली लगायतका कलाकारको जिबन्त अभिनय देख्न सकिन्छ । गणेश साप्कोटाले छायांकन र सुबास अ्म्गाईले सम्पादन गरेको गीत कृष्ण सुबेदि युटुब च्यानल बाट विश्व बजार मा भित्रिएको हो ।

गीतको पुरै भिडियो हेर्नको लागी यहाँ क्लिक गर्नुहोस् :-

गीत/संगित, कला/साहित्य, खोजमुलक समाचार, स्वास्थ्य, शिक्षा तथा ज्ञानगुनका कुराहरु सबै एकै ठाउँमा पाउनको लागी दियान मिडिया सँग जोडिनुहोस् । फेसबुक Deeyan Media लाइक गर्नुहोला । युट्युबमा DeeYan MediaDeeYan Entertainment सब्स्क्राइब गर्न पनि नभुल्नुहोला ।

तपाईंको प्रतिकृया जनाउनुहोस् :-

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

हाम्राे फेशबुक