एनआरएनए फ्रान्सको वार्षिक साधारण सभा हुँदै

annual general assembly nrna france

टुलुज, फ्रान्स । गैर-आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद (एनआरएनए) फ्रान्सको वार्षिक साधारण सभा हुन लागीरहेको छ । यही अप्रिल २५ अर्थात वैशाख १२ आइतवार हुन गइरहेको कार्यक्रममा प्रमुख अतिथिका रुपमा महामहिम राजदुत दीपक अधिकारी रहने संघका महासचिव मीन श्रेष्ठले जानकारी दिए ।

भर्चुअल जूम (वेबिनार) मार्फत गरिने सभामा संघको वार्षिक प्रतिवेदन, आर्थिक प्रतिवेदन र बिधान संशोधन लगायतका कार्यक्रम तय गरिएको श्रेष्ठले बताए ।

सामाजिक सन्जालमा एक सुचना जारी गर्दै गैर-आवासीय नेपाली संघ, अन्तर्राष्ट्रिय समन्वय परिषदका अध्यक्ष, पदाधिकारी, सदस्य, गैर आवासीय नेपाली संघ फ्रान्सका संस्थापक, पूर्ब अध्यक्ष, पूर्ब आइसीसी सदस्य, सल्लाहकार, फ्रान्स स्थित विभिन्न संघ संस्थाका अध्यक्ष र प्रतिनिधि, पत्रकार, पंजीकृत सदस्यहरु लगायत सम्पूर्ण नेपालीलाई कार्यक्रममा निम्तो गरिएको छ ।

गीत/संगित, कला/साहित्य, खोजमुलक समाचार, स्वास्थ्य, शिक्षा तथा ज्ञानगुनका कुराहरु सबै एकै ठाउँमा पाउनको लागी दियान मिडिया सँग जोडिनुहोस् । फेसबुक Deeyan Media लाइक गर्नुहोला । युट्युबमा DeeYan MediaDeeYan Entertainment सब्स्क्राइब गर्न पनि नभुल्नुहोला ।

तपाईंको प्रतिकृया जनाउनुहोस् :-

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

हाम्राे फेशबुक

1 day ago

DeeYan Media
शनिवार ३ बजे दिपिका जेनी युट्युब मार्फत यहाँहरुको माझ , हेर्न नभुल्नुहोला जिस्किएर गई.... ! youtube.com/channel/UClfiCywPQAMS0eVmOwpUB_g ... See MoreSee Less
View on Facebook