काठमाडौँमा लकडाउन गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको सिफारिस

काठमाडौं उपत्यका

काठमाडौँ, ११ बैशाख । काठमाडौँमा लकडाउन गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सिफारिस गरेको छ । काठमाडौँ उपत्यकामा कोरोना संक्रमण दिनानुदिन बढेको भन्दै मन्त्रालयले कम्तिमा चार हप्ता लकडाउन गर्न सुझाव दिएको हो ।

नेपालमा संक्रमितको संख्या तीव्र रुपमा बढिरहेको र भारतमा अवस्था भयावह भईसकेकाले काठमाडौं उपत्यकामा लकडाउन गर्न सीसीएमसीमा सुझाव पठाईएको स्वास्थ्य मन्त्रालय स्रोतले बताएको छ ।

कोभिड १९ सङ्कट व्यवस्थापन केन्द्र (सीसीएमसी) मा आएको यो सुझावबारे आज दिउँसो ४ बजे सीसीएमसीका संयोजक उपप्रधानमन्त्री ईश्वर पोखरेलसहित मन्त्रीहरुले प्रधानमन्त्रीलाई पछिल्लो ब्रिफिङ गर्ने छन् । प्रधानमन्त्रीले ब्रिफिङ सुनेपछि आवश्यक निर्णय लिने सक्नेछन् । – आजको अर्थबाट

गीत/संगित, कला/साहित्य, खोजमुलक समाचार, स्वास्थ्य, शिक्षा तथा ज्ञानगुनका कुराहरु सबै एकै ठाउँमा पाउनको लागी दियान मिडिया सँग जोडिनुहोस् । फेसबुक Deeyan Media लाइक गर्नुहोला । युट्युबमा DeeYan MediaDeeYan Entertainment सब्स्क्राइब गर्न पनि नभुल्नुहोला ।

तपाईंको प्रतिकृया जनाउनुहोस् :-

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

हाम्राे फेशबुक

13 hours ago

DeeYan Media
New Teej Song 2021www.youtube.com/watch?v=jUX0fl2cCcs ... See MoreSee Less
View on Facebook