भारतमा पछिल्लो २४ घण्टामा ३ लाख ४६ हजार बढी संक्रमित थपिए

coronavirus

भारतमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या दैनिक रुपमा तीव्र रुपमा थपिँदै गएको छ । भारतको स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा तीन लाख ४६ हजार ७८६ जनामा संक्रमण पुष्टि भएको छ । सो अवधिमा कोभिड–१९ बाट २६ सय २४ जनाको ज्यान गएको छ ।

भारतमा कोरोना भाइरसबाट हालसम्म एक लाख ८९ हजार ५४४ जनाको मृत्यु भएको छ भने एक करोड ६६ लाख १० हजार ४८१ जना कोरोनाभाइरसबाट सङ्क्रमित भएका छन् ।

हाल २५ लाख ५२ हजार ९४० जनामा भाइरसको सङक्रमण सक्रिय अवस्थामा रहेको छ । हालसम्म एक करोड ३८ लाख ६७ हजार ९९७ जना सङ्क्रमणमुक्त भइसकेका छन् । ती मध्ये दुई लाख १९ हजार ८३८ जना पछिल्लो एक दिनमा सङ्क्रमणमुक्त भएका हुन् ।

गीत/संगित, कला/साहित्य, खोजमुलक समाचार, स्वास्थ्य, शिक्षा तथा ज्ञानगुनका कुराहरु सबै एकै ठाउँमा पाउनको लागी दियान मिडिया सँग जोडिनुहोस् । फेसबुक Deeyan Media लाइक गर्नुहोला । युट्युबमा DeeYan MediaDeeYan Entertainment सब्स्क्राइब गर्न पनि नभुल्नुहोला ।

तपाईंको प्रतिकृया जनाउनुहोस् :-

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

हाम्राे फेशबुक

5 hours ago

DeeYan Media
परदेशीलाइ दशैं हेर्नुहोस कस्तो हुन्छ !www.youtube.com/watch?v=0ve1m2P7FjQ ... See MoreSee Less
View on Facebook

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist