आमाको ह’त्या गरेर फरार भएका छोरा पक्राउ

hatya

कपिलवस्तु, १३ बैशाख । कपिलवस्तु प्रहरीले एक वर्ष अघि आमाको ह’त्या गरेर फरार भएका छोरालाई पक्राउ गरेको छ । प्रहरीका अनुसार २०७६ साल कार्तिक १६ गते बिहान कपिलवस्तु नगरपालिका -८ दोहनीका २८ वर्षीय सुरेन्द्र कुर्मीले आफ्नी ५५ वर्षीय आमा फुलमतीलाई घरायसी वि’वादका क्रममा ह’त्या गरेका थिए ।

आमाको ह’त्या वि’रुद्ध सोही दिन दिउँसो उनका अर्का छोरा हेमराज कुर्मीले प्रहरीमा किटानी जाहेरी दिएका थिए । प्रहरीले हाल सम्म फरार कुर्मीलाई आइतबार जिल्लाको बुद्धभूमि नगरपालिका -५ चौरी भन्ने स्थान बाट पक्राउ गरि अदालतमा पेश गरिएको र ५ दिन म्याद थप गरि अनुस’न्धान थालिएको जनाएको छ ।

गीत/संगित, कला/साहित्य, खोजमुलक समाचार, स्वास्थ्य, शिक्षा तथा ज्ञानगुनका कुराहरु सबै एकै ठाउँमा पाउनको लागी दियान मिडिया सँग जोडिनुहोस् । फेसबुक Deeyan Media लाइक गर्नुहोला । युट्युबमा DeeYan MediaDeeYan Entertainment सब्स्क्राइब गर्न पनि नभुल्नुहोला ।

तपाईंको प्रतिकृया जनाउनुहोस् :-

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

हाम्राे फेशबुक