चट्याङ लागेर एक बालकको मृत्यु

च'ट्या'ङ

रोल्पा, १८ बैशाख । रोल्पामा चट्याङ लागेर एक बालकको मृत्यु भएको छ । सुनछहरी गाउँपालिका–७, ठूलोगाउँ बस्ने आश पुनका ९ वर्षीय छोरा अभिषेक पुनको बिहीबार दिउँसो चट्याङ लागेर मृत्यु भएको हो ।

चट्याङ लागेर ग’म्भीर घाइते भएका उनको उपचारको लागि प्राथमिक स्वास्थ्य केन्द्र सुलिचौर लैजाने क्रममा बाटोमै मृत्यु भएको प्रहरीले बताएको छ ।

गीत/संगित, कला/साहित्य, खोजमुलक समाचार, स्वास्थ्य, शिक्षा तथा ज्ञानगुनका कुराहरु सबै एकै ठाउँमा पाउनको लागी दियान मिडिया सँग जोडिनुहोस् । फेसबुक Deeyan Media लाइक गर्नुहोला । युट्युबमा DeeYan MediaDeeYan Entertainment सब्स्क्राइब गर्न पनि नभुल्नुहोला ।

तपाईंको प्रतिकृया जनाउनुहोस् :-

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

हाम्राे फेशबुक

11 hours ago

DeeYan Media
New Teej Song 2021www.youtube.com/watch?v=jUX0fl2cCcs ... See MoreSee Less
View on Facebook