विश्व कीर्तिमानी गीतकार डा. उपाध्यायले गरे विश्वकै छोटो गीत सार्वजनिक

Singer: Sagar Adhikari Lyrics: Dr. D.R. Upadhyay (32 World Record Holder) Music: Sagar Adhikari Arrange : Devendra Newa Studio : Action Studio Nepal

विश्व कीर्तिमानी गीतकार डा. डीआर उपाध्यायले विश्वकै छोटो गीत ‘नढाटी भन तिमी’ सार्वजनिक गरेका छन । गीतमा सागर अधिकारी ‘शरद’को स्वर र सङ्गीत रहेको छ भने गीतको सङ्गीत संयोजन देवेन्द्र नेवाःले गरेका हुन । गीतलाई एक्शन नेपाल स्टुडियोमा रेकर्ड गरिएको हो ।

गीतको लिरिकल भिडियो सार्वजनिक गरिएको हो । यो गीत विश्वको छोटो १८ शब्दको आधुनिक गीतका रुपमा वर्ल्ड रेकर्डमा दर्ता भएको छ । नेपाली गीत सङ्गीतमा डा. उपाध्यायले सर्वाधिक विश्व रेकर्ड कायम गरेका छन् । गिनिज बुक अफ वर्ल्ड रेकर्ड सहित उनले गीत सङ्गीतका विविध ५१ विधामा विश्व रेकर्ड राखेका छन् ।

गीतको भिडियो हेर्नको लागि यहाँ क्लिक गर्नुहोला :-

गीत/संगित, कला/साहित्य, खोजमुलक समाचार, स्वास्थ्य, शिक्षा तथा ज्ञानगुनका कुराहरु सबै एकै ठाउँमा पाउनको लागी दियान मिडिया सँग जोडिनुहोस् । फेसबुक Deeyan Media लाइक गर्नुहोला । युट्युबमा DeeYan MediaDeeYan Entertainment सब्स्क्राइब गर्न पनि नभुल्नुहोला ।

तपाईंको प्रतिकृया जनाउनुहोस् :-

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

हाम्राे फेशबुक

12 hours ago

DeeYan Media
New Teej Song 2021www.youtube.com/watch?v=jUX0fl2cCcs ... See MoreSee Less
View on Facebook