अक्सिजनको अवैध कारोबार गर्ने, शय्या लुकाएको भेटिएमा कारबाही हुनेछ : प्रधानमन्त्री

Kp sharma oli

काठमाडौं, २० बैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले अक्सिजनको अवैध कारोबार गर्नेलाई कारवाही हुने बताएका छन् । आज देशवासीका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले अक्सिजनको अभाव देखाउने, अवैध कारोबार गर्नेलाई कारवाही हुने बताएका हुन् ।

सरकारी तथा निजी अस्पतालले कोभिड संक्रमित बिरामीको उपचारका लागि आफूसँग उपलब्ध शय्या लुकाएमा कारबाही हुने भएको छ । ओलीले आफूसँग उपलब्ध शय्या लुकाउने अस्पताललाई कारबाही हुने बताएका हुन् ।

‘कुनै अस्पतालले पूरा विवरण नपठाइ शय्या लुकाएको भेटिएमा कारबाही हुनेछ ।’ उनले भने । यसका साथै, अब सबै सरकारी तथा निजी अस्पतालले आफू कहाँ उपलब्ध शय्या मध्ये प्रयोग भएका र नभएका शय्याको दैनिक विवरण अध्यावधिक गर्नु पर्ने छ । उक्त विवरण स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा पठाउनु पर्ने छ ।

गीत/संगित, कला/साहित्य, खोजमुलक समाचार, स्वास्थ्य, शिक्षा तथा ज्ञानगुनका कुराहरु सबै एकै ठाउँमा पाउनको लागी दियान मिडिया सँग जोडिनुहोस् । फेसबुक Deeyan Media लाइक गर्नुहोला । युट्युबमा DeeYan MediaDeeYan Entertainment सब्स्क्राइब गर्न पनि नभुल्नुहोला ।

तपाईंको प्रतिकृया जनाउनुहोस् :-

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

हाम्राे फेशबुक

4 hours ago

DeeYan Media
परदेशीलाइ दशैं हेर्नुहोस कस्तो हुन्छ !www.youtube.com/watch?v=0ve1m2P7FjQ ... See MoreSee Less
View on Facebook

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist