आफ्नै साथीको ह’त्या गरेको आ’रोपमा एक जना पक्राउ

पक्राउ

काठमाडौं, २५ बैशाख । आफ्नै साथीको ह’त्या गरेको आ’रोपमा प्रहरीले सुनसरीबाट एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सुनसरीको वराह नगरपालिका–४ घर भएका प्रकाश तामाङ रहेका छन् ।

इलाका प्रहरी कार्यालय इटहरीबाट खटिएको टोलीले २४ वर्षीय तामाङलाई इटहरी उपमहानगरपालिका–६ बाट पक्राउ गरेको हो । उनले वैशाख २२ मा रातको सयमा इटहरी उपमहानगरपालिकाको ट्याङ्ग्रा खोलामा ह’त्या गरेको प्रहरी अनु’सन्धान बाट खुलेको छ ।

दायाँ हातको नाडीमा ‘दुखी राई’ नाम लेखेका मृतकको यकिन नाम ठेगाना खुलेको छैन । प्रकाशले उनी सडकमा भेटेर ‘साथी’ बनेको तर नाम र ठेगाना थाहा नभएको प्रहरीलाई बताएका छन् । करिब ३० वर्षका मृ’तकको टाउकोमा चो’ट लागेको छ ।

वि’वाद हुँदा टाउकोमा हिर्काएर साथीको ह’त्या गरेको आ’रोपीले स्वीकारेको इलाका प्रहरी कार्यालय इटहरीले जनाएको छ ।

गीत/संगित, कला/साहित्य, खोजमुलक समाचार, स्वास्थ्य, शिक्षा तथा ज्ञानगुनका कुराहरु सबै एकै ठाउँमा पाउनको लागी दियान मिडिया सँग जोडिनुहोस् । फेसबुक Deeyan Media लाइक गर्नुहोला । युट्युबमा DeeYan MediaDeeYan Entertainment सब्स्क्राइब गर्न पनि नभुल्नुहोला ।

तपाईंको प्रतिकृया जनाउनुहोस् :-

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

हाम्राे फेशबुक