आउँदा पनि नभनी सुटुक्क आएर सुटुक्क जिस्किएर गएको बेदाना पोख्दै : नारायण भट्टराई

New Nepali Lok Geet 'जिस्किएर गइ' Jiskiyera Gai by Narayan Bhattarai & Deepika Jenie

उत्कृष्ट गीतहरु बजारमा ल्याउँदै आएको दियान मिडियाले फेरी अर्को उत्कृष्ट गीत ‘जिस्किएर गई’ डिजिटल बजारमा सार्वजनिक गरेको छ । माया पिरतीमा धोका खाएपछिका बेदना गीतमा बोलिएको छ ।

नारायण भट्टराई र दिपिका जेनीको आवाजमा रहेको गीतको शब्द सिर्जना मधु चापागाईँले गरेकी हुन भने राम्जी पौडेलले लय सिर्जना गरेका छन । तारानाथ आचार्यले संगीत संयोजन गरेको गीतलाई दिपक संगम बिसीले ध्वनी सम्पादन गरेका हुन ।

गीतको भिडियो पाटो पनि उत्कृष्ट बनेको छ । दिपिका जेनी र गोबिन्द चापागाईँको अभिनय रहेको गीतको भिडियो निर्देशन नारायण भट्टराईले गरेका हुन । शिव भुर्तेलले छायांकन तथा सम्पादन गरेको गीतलाई दिपिका जेनी अफिसियल युट्युव च्यानलबाट सार्वजनिक गरिएको छ ।

गीतको पुरै भिडियो हेर्नको लागी यहाँ क्लिक गर्नुहोस् :-

गीत/संगित, कला/साहित्य, खोजमुलक समाचार, स्वास्थ्य, शिक्षा तथा ज्ञानगुनका कुराहरु सबै एकै ठाउँमा पाउनको लागी दियान मिडिया सँग जोडिनुहोस् । फेसबुक Deeyan Media लाइक गर्नुहोला । युट्युबमा DeeYan MediaDeeYan Entertainment सब्स्क्राइब गर्न पनि नभुल्नुहोला ।

तपाईंको प्रतिकृया जनाउनुहोस् :-

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

हाम्राे फेशबुक

11 hours ago

DeeYan Media
New Teej Song 2021www.youtube.com/watch?v=jUX0fl2cCcs ... See MoreSee Less
View on Facebook