हेर्नुहोस स्विजरल्याण्डका नागरिकले गाए नेपाली गीत (भिडियो सहित)

Farki Aauchu ► Official MV By Sudeep Felder ► Dharmendra Sewan | Priya Limbu | Demon Chhetri 2021

पछिल्लो समयमा नेपाली गीत संगीतले छुट्टै उचाइ लिएको छ । यसैबिच स्विजरल्याण्डका नागरिक सुदिप फ्राउनफेल्डरले गाएको नेपाली गीत ‘फर्की आउँछु आउँदिन’ सार्वजनिक भएको छ ।

प्रदेशिको काहानी बोलेको गीतमा धर्मेन्द्र सेवानको शब्द, संगीत रहेको छ भने गीतको एरेन्ज सन्जल बिटु भण्डारीको रहेको छ । निश्चल भण्डारीले रेकर्ड गरेको गीतलाई सन्जल बिटु भण्डारीले मिक्शीङ तथा मास्टरिङ्ग गरेका हुन ।

गीतको भिडियोलाई गीतको कथाले अझ उत्कृष्ट बनाउने काम गरेको छ । डिमोन क्षेत्री र प्रिया लिम्बुको अभिनय रहेको गीतको भिडियोलाई छेवाङ लामाले निर्देशन गरेका हुन भने सन्जीत श्रेष्ठले खिचेका हुन । बिजेश पौडेलले सम्पादन गरेको गीतको भिडियो धर्मेन्द्र सेवान युट्युव च्यानलबाट सार्वजनिक गरिएको छ ।

गीतको पुरै भिडियो हेर्नको लागी यहाँ क्लिक गर्नुहोस् :-

फर्कि आउछु आउदिन
तिम्लाई भेट्न पाउछु पाउदिन
मन त घरै छोडीहिडे छु
मनलाई बाधी अघि बढ्दैछु
एउटा आशा बोकेर
एउटा लक्ष्य बोकेर

सुनौलो सपना घर सजाँउने
हाम्रो चोखो माया लाई बचाउने
देवीदेउता सबै पुजेछु
मनमा माया साँची हिडेछु
एउटा आशा बोकेर
एउटा लक्ष्य बोकेर

गीत/संगित, कला/साहित्य, खोजमुलक समाचार, स्वास्थ्य, शिक्षा तथा ज्ञानगुनका कुराहरु सबै एकै ठाउँमा पाउनको लागी दियान मिडिया सँग जोडिनुहोस् । फेसबुक Deeyan Media लाइक गर्नुहोला । युट्युबमा DeeYan MediaDeeYan Entertainment सब्स्क्राइब गर्न पनि नभुल्नुहोला ।

तपाईंको प्रतिकृया जनाउनुहोस् :-

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

हाम्राे फेशबुक

6 hours ago

DeeYan Media
New Teej Song 2021www.youtube.com/watch?v=jUX0fl2cCcs ... See MoreSee Less
View on Facebook