एक क्वीण्टल गाँ’जा सहति ३ जना पक्राउ

पक्राउ

मकवानपुर, ४ जेठ । हेटौंडामा एक क्वीण्टल गाँ’जा सहति ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा ट्रकका चालक काभ्रेपलाञ्चोक जिल्लाको महाभारत गाउँपालिकाका ४९ वर्षीया आईते बहादुर ठाडामगर, मकवानपुरको भिमफेदी गाउँपालिका ९ का ४१ वर्षीया ऐक्ला भनिने राजकुमार तामाङ र कैलाश गाउँपालिका ५ का ३६ वर्षीय सिवन भन्ने सुबिन रुम्बा रहेको प्रहरीले जानकारी दिएको छ।

ना २ ख ९८६२ नंबरको ट्रकको क्याभिनको भागको हुटमा फल्स बटम बनाई लुकाई छिपाई ल्याएको राखिएको १७ वटा पोकामा राखिएको करीब एक क्विन्टल ला’गुऔ’षध गाँ’जा सोमबार प्रहरीले पक्राउ गरेको थियो । सो क्रममा पक्राउ परेका ट्रक चालक ठाडा मगरलाई गरिएको अनुस’न्धान पश्चात् सो कारोबारमा संलग्न अन्य दुईसमेत पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

विशेष सूचनाका आधारमा जिल्ला मकवानपुर हेटौँडा उपमहानगरपालिका–१ त्रिभुवन राजपथस्थित सडक खण्डमा नामटार तर्फबाट हेटौंडा तर्फ आउँदै गरेको उक्त ट्रकलाई रोकी चेकजाँच गर्दा उक्त ट्रकमा लुकाई राखिएको अवस्थामा प्रहरीले गाँ’जा बरामद गरिएको थियो ।

गीत/संगित, कला/साहित्य, खोजमुलक समाचार, स्वास्थ्य, शिक्षा तथा ज्ञानगुनका कुराहरु सबै एकै ठाउँमा पाउनको लागी दियान मिडिया सँग जोडिनुहोस् । फेसबुक Deeyan Media लाइक गर्नुहोला । युट्युबमा DeeYan MediaDeeYan Entertainment सब्स्क्राइब गर्न पनि नभुल्नुहोला ।

तपाईंको प्रतिकृया जनाउनुहोस् :-

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

हाम्राे फेशबुक

11 hours ago

DeeYan Media
New Teej Song 2021www.youtube.com/watch?v=jUX0fl2cCcs ... See MoreSee Less
View on Facebook