एक महिला घरभित्रै मृ’तावस्थामा फेला

मृत्यु

तनहुँ, ५ जेठ । तनहुँको व्यास नगरपालिका–१० परेवाडाँडा नजिक एक महिला घरभित्रै मृ’तावस्थामा फेला परेकी छन् । सत्ताईस वर्षीया मनुमाया थापा मङ्गलबार आफ्नै घरको कोठामा मृ’त फेला परेकी हुन् ।

मृ’तकका श्रीमान् रोजगारीका लागि भारतमा रहेको बताइएको छ । स्थानीयवासीले महिलाको ह’त्या भएको भन्दै अनुस’न्धान गर्न माग गरेका छन् । प्रहरीले अनुस’न्धानका लागि एक युवकलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक युवराज तिमिल्सिनाले जानकारी दिए ।

“घ’टनाबारे अनुस’न्धान गरिरहेका छौँ, थप विवरण अनुस’न्धान पछि आउँछ”, उनले भने ।

गीत/संगित, कला/साहित्य, खोजमुलक समाचार, स्वास्थ्य, शिक्षा तथा ज्ञानगुनका कुराहरु सबै एकै ठाउँमा पाउनको लागी दियान मिडिया सँग जोडिनुहोस् । फेसबुक Deeyan Media लाइक गर्नुहोला । युट्युबमा DeeYan MediaDeeYan Entertainment सब्स्क्राइब गर्न पनि नभुल्नुहोला ।

तपाईंको प्रतिकृया जनाउनुहोस् :-

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

हाम्राे फेशबुक

11 hours ago

DeeYan Media
New Teej Song 2021www.youtube.com/watch?v=jUX0fl2cCcs ... See MoreSee Less
View on Facebook