घाँ’टी रे’टेर ह’त्या गरिएको अवस्थामा एक महिलाको शव फेला

murder

मोरङ, ५ जेठ । मोरङको रङ्गेलीमा घाँ’टी रे’टेर ह’त्या गरिएको अवस्थामा आज बिहान एक महिलाको शव फेला परेको छ । रङ्गेली नगरपालिका–३ का बेचन यादवकी श्रीमती २४ वर्षीया अनिता यादवको शव फेला परेको प्रहरीले जनाएको छ ।

मोरङ प्रहरीका प्रवक्ता डीएसपी मानबहादुर राईका अनुसार रङ्गेली–३ स्थित तिलुवा चोकनजिकको नहरमा अनिताको शव भेटिएको हो । नहरमा महिलाको शव देखेपछि स्थानीयले प्रहरीलाई जानकारी गराएका थिए ।

जानकारी पाएपछि इलाका प्रहरी रङ्गेलीका प्रहरी निरीक्षक अनमोल खड्का नेतृत्वको टोली घ’टना स्थल पुगेर अनुस’न्धान भइरहेको उनले बताए । प्रहरीका अनुसार महिलाको ह’त्यामा कस्तो खालको हति’यार प्रयोग गरिएको हो भन्ने यकिन भइसकेको छैन । ह’त्यामा संलग्नको पनि पहिचान हुन सकिरहेको छैन ।

गीत/संगित, कला/साहित्य, खोजमुलक समाचार, स्वास्थ्य, शिक्षा तथा ज्ञानगुनका कुराहरु सबै एकै ठाउँमा पाउनको लागी दियान मिडिया सँग जोडिनुहोस् । फेसबुक Deeyan Media लाइक गर्नुहोला । युट्युबमा DeeYan MediaDeeYan Entertainment सब्स्क्राइब गर्न पनि नभुल्नुहोला ।

तपाईंको प्रतिकृया जनाउनुहोस् :-

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

हाम्राे फेशबुक