अब यी ३० अस्पतालमा पनि हुन्छ कोरोनाको निःशुल्क उपचार (सुची सहित)

अस्पताल

काठमाडौँ, ६ जेठ । सरकारले कोरोना संक्रमितको उपचारका लागि थप ३० ओटा निजी तथा सामुदायिक अस्पताल तथा मेडिकल कलेजहरूको नामावली सार्वजनिक गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबार विज्ञप्ति जारी गर्दै तोकिएका ६ ओटा प्रदेशका अस्पतालहरुमा कोरोनाको निःशुल्क उपचार हुने बताएको छ ।

कोरोनाको निःशुल्क उपचार गरिने अस्पतालहरू निम्नानुसार छन :-
प्रदेश १
नोबेल मेडिकल कलेज शिक्षण अस्पताल

प्रदेश २
नेशनल मेडिकल कलेज
जानकी मेडिकल कलेज

बागमती प्रदेश
सिभिल सर्भिस हस्पिटल
चितवन मेडिकल कलेज
कलेज अफ मेडिकल साइन्स
नेपाल मेडिकल कलेज
नेशनल मेडिकल कलेज
पिपुल्स डेन्टल कलेज एण्ड डेन्टल हस्पिटल
वि.पि. कोइरला मेमोरियल क्यान्सर हस्पिटल
काठमाडौँ नेशनल मेडिकल कलेज
महेन्द्र नारायण निधि मेमोरियल हस्पिटल
सुम्मित हस्पितल
हेल्पिङ ह्याण्डस् कम्युनिटी हस्पिटल
नेपाल भारत जनमैत्री हस्पिटल
बज्रबाराही चापागाउँ हस्पितल
आनन्दवन हस्पिटल
काठमाडौँ युनिभर्सिटी स्कुल अफ मडिसिन साइन्स
काठमाडौँ मेडिकल कलेज
मेडिकेयर हस्पिटल

गण्डकी प्रदेश
गण्डकी मेडिकल कलेज
मनिपाल कलेज अफ मेडिकल साइन्स

लुम्बिनी प्रदेश
युनिभर्सल कलेज अफ मेडिकल साइन्स
रेसुङ्गा हस्पिटल

सुदुपश्चिम प्रदेश
निसर्ग हस्पिटल एण्ड रिसर्च सेन्टर
मायामेट्रो हस्पिटल
श्री पदमा हस्पिटल
कैलाली हस्पिटल
नवजीवन हस्पिटल
सुदुरपश्चिम सामुदायिक हस्पिटल

गीत/संगित, कला/साहित्य, खोजमुलक समाचार, स्वास्थ्य, शिक्षा तथा ज्ञानगुनका कुराहरु सबै एकै ठाउँमा पाउनको लागी दियान मिडिया सँग जोडिनुहोस् । फेसबुक Deeyan Media लाइक गर्नुहोला । युट्युबमा DeeYan MediaDeeYan Entertainment सब्स्क्राइब गर्न पनि नभुल्नुहोला ।

तपाईंको प्रतिकृया जनाउनुहोस् :-

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

हाम्राे फेशबुक

11 hours ago

DeeYan Media
New Teej Song 2021www.youtube.com/watch?v=jUX0fl2cCcs ... See MoreSee Less
View on Facebook