स्कारपियोको ठ’क्कर बाट पैदल यात्रीको मृत्यु

दुर्घटना

काठमाडौं, ७ जेठ । झापाको कमल गाउँपालिकामा स्कारपियोको ठ’क्कर बाट गए राति पैदल यात्रीको मृत्यु भएको छ । कमल गाउँपालिका–३ सानो केर्खामा प्रदेश३–०१–०२४च ४५३५ नंको स्कारपियोले पैदलयात्री शिवसताक्षी नगरपालिका–१ का ६२ वर्षीय साने दर्जीलाई ठ’क्कर दिँदा उनको घ’टना स्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

घ’टना स्थलमा प्रहरी टोली खटि गई ठ’क्कर दिने स्कारपियो र चालकलाई नियन्त्रणमा लिएको छ भने घ’टना बारे अन्य थप अनुस’न्धान भइरहेको प्रहरीले जनाएको छ ।

गीत/संगित, कला/साहित्य, खोजमुलक समाचार, स्वास्थ्य, शिक्षा तथा ज्ञानगुनका कुराहरु सबै एकै ठाउँमा पाउनको लागी दियान मिडिया सँग जोडिनुहोस् । फेसबुक Deeyan Media लाइक गर्नुहोला । युट्युबमा DeeYan MediaDeeYan Entertainment सब्स्क्राइब गर्न पनि नभुल्नुहोला ।

तपाईंको प्रतिकृया जनाउनुहोस् :-

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

हाम्राे फेशबुक