स्कुटर चो’रेको आ’रोपमा एक जना पक्राउ

पक्राउ

काठमाडौं, ७ जेठ । स्कुटर चो’रेको आ’रोपमा पर्साको वीरगञ्ज बाट प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा वीरगञ्ज महानगरपालिका–१ घर भएका २२ वर्षीय प्रदीप कुमार शाह छन् ।

प्रहरीका अनुसार जेठ ३ मा वीरगञ्ज–२ छपकैया बस्ने रन्जित शाहको नाममा दर्ता रहेको ना.२३ प ८२७१ नम्बरको हरियो रंगको स्कुटी प्रदीपले चो’री गरेको हुन ।

प्रगतिनगर स्थित सडक छेउमा पार्किङ गरेर राखेको स्कुटीको लक फुटाएर चो’री गरिएको थियो । प्रदीपले सो स्कुटर चो’रेर सिर्सिया स्थित खुसानी शाहको घरमा लुकाएर राखेको अवस्थामा बिहिबार प्रहरीले बरा’मद गरेको थियो । प्रदीप माथि चो’री मुद्दामा म्याद लिएर थप अनुस’न्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

गीत/संगित, कला/साहित्य, खोजमुलक समाचार, स्वास्थ्य, शिक्षा तथा ज्ञानगुनका कुराहरु सबै एकै ठाउँमा पाउनको लागी दियान मिडिया सँग जोडिनुहोस् । फेसबुक Deeyan Media लाइक गर्नुहोला । युट्युबमा DeeYan MediaDeeYan Entertainment सब्स्क्राइब गर्न पनि नभुल्नुहोला ।

तपाईंको प्रतिकृया जनाउनुहोस् :-

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

हाम्राे फेशबुक

12 hours ago

DeeYan Media
New Teej Song 2021www.youtube.com/watch?v=jUX0fl2cCcs ... See MoreSee Less
View on Facebook