ओलीले पुनः प्रधानमन्त्रीमा दाबी गर्ने

जनता

काठमाडौं, ७ जेठ । प्रधानमन्त्री केपी ओलीले आफू नयाँ बन्ने प्रधानमन्त्रीका लागि दावी गर्ने प्रयासमा रहेको बताएका छन् । शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित पत्रकार सम्मेलनमा फेरि प्रधानमन्त्रीका लागि दावी गर्नु हुन्छ कि हुँदैन ? भन्ने पत्रकारले सोधेको प्रश्नको उत्तर दिने क्रममा प्रधानमन्त्रीले यस्तो बताएका हुन् ।

ओलीले संविधानको धारा ७६(५) अनुसार पुनः प्रधानमन्त्रीमा दाबी गर्ने बताए । ‘अन्य राजनीतिक दलले दाबी नगरेको अवस्थामा मैले प्रधानमन्त्रीमा दाबी गर्छु,’ उनले भने, ‘मैले दाबी गरेकोमा राष्ट्रपतिले उचित आधार देख्नुभयो भने राष्ट्रपतिले नियुक्ति गर्नुहोला ।’ आफूसँग १ सय २१ सिट भएकाले प्रधानमन्त्रीमा दाबी गर्ने ओलीको भनाइ छ ।

गीत/संगित, कला/साहित्य, खोजमुलक समाचार, स्वास्थ्य, शिक्षा तथा ज्ञानगुनका कुराहरु सबै एकै ठाउँमा पाउनको लागी दियान मिडिया सँग जोडिनुहोस् । फेसबुक Deeyan Media लाइक गर्नुहोला । युट्युबमा DeeYan MediaDeeYan Entertainment सब्स्क्राइब गर्न पनि नभुल्नुहोला ।

तपाईंको प्रतिकृया जनाउनुहोस् :-

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

हाम्राे फेशबुक

12 hours ago

DeeYan Media
New Teej Song 2021www.youtube.com/watch?v=jUX0fl2cCcs ... See MoreSee Less
View on Facebook