अमेरिकाले नेपाललाई दिने सहायतामा बृद्धि

अमेरिका

काठमाडौं, ७ जेठ । अमेरिकाले नेपाललाई दिने सहायतामा बृद्धि गरेको छ । अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिंकेनले सामाजिक सञ्जाल ट्वीटर मार्फत वैदेशिक सहायतामा वृद्धि गरिएको जानकारी दिएका हुन ।

अब अमेरिकाले नेपाललाई उपलब्ध गराउने वैदेशिक सहायता ५ अर्ब ८४ करोड अर्थात् ५० मिलियन डलर पुगेको उनले उल्लेख गरेका छन । कोभिड–१९ महामारी विरुद्ध घोषणा गरिएको सहयोग समेत जोडेर बैदेशिक सहायताको आकारमा वृद्धि गरिएको जनाइएको छ ।

महामारी विरुद्ध चरणबद्ध सहायता उपलब्ध गराउने बचन दिँदै ब्लिंकेनले सहायताको पहिलो खेप चाँडै आउने पनि उल्लेख गरेका छन ।

गीत/संगित, कला/साहित्य, खोजमुलक समाचार, स्वास्थ्य, शिक्षा तथा ज्ञानगुनका कुराहरु सबै एकै ठाउँमा पाउनको लागी दियान मिडिया सँग जोडिनुहोस् । फेसबुक Deeyan Media लाइक गर्नुहोला । युट्युबमा DeeYan MediaDeeYan Entertainment सब्स्क्राइब गर्न पनि नभुल्नुहोला ।

तपाईंको प्रतिकृया जनाउनुहोस् :-

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

हाम्राे फेशबुक