अस्मिता र श्रीकृष्णको आवाजमा रहेको गीत सार्वजनिक

अस्मिता र श्रीकृष्णको

बसुदेव पोखरेल, गुल्मी । उत्कृष्ट गीतहरु बजारमा ल्याउँदै आएको योग्सना डिजिटलले फेरी अर्को उत्कृष्ट गीत ‘मुटु गालेको’ डिजिटल बजारमा सार्वजनिक गरेको छ । माया पिरतीमा धोका खाएपछिका बेदना गीतमा बोलिएको छ ।

अस्मिता क्षेत्री र श्रीकृष्ण आर्यालको आवाजमा रहेको गीतको शब्द सिर्जना प्रदिप प्रखर पोखरेलले गरेका हुन भने लय गणेश अधिकारीको रहेको छ । गीतको एरेन्ज बिनिद बाजुरालीले गरेका हुन भने अडियो मिक्शिङ तथा मास्टरिङ्ग खडक बाजुरालीले गरेका हुन ।

गीतको भिडियो पाटो पनि उत्कृष्ट बनेको छ । गणेश अधिकारी र सारिका केसीको अभिनय रहेको गीतमा स्मृति तिमिल्सीनाको निर्देशन रहेको छ ।गीतलाई योग्सना डिजिटल अफिसियल युट्युव च्यानलबाट सार्वजनिक गरिएको छ ।

गीतको पुरै भिडियो हेर्नको लागी यहाँ क्लिक गर्नुहोस् :

गीत/संगित, कला/साहित्य, खोजमुलक समाचार, स्वास्थ्य, शिक्षा तथा ज्ञानगुनका कुराहरु सबै एकै ठाउँमा पाउनको लागी दियान मिडिया सँग जोडिनुहोस् । फेसबुक Deeyan Media लाइक गर्नुहोला । युट्युबमा DeeYan MediaDeeYan Entertainment सब्स्क्राइब गर्न पनि नभुल्नुहोला ।

तपाईंको प्रतिकृया जनाउनुहोस् :-

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

हाम्राे फेशबुक