बर्दियामा एकजना प्रहरी जवानले गरे आ’त्मह’त्या

आत्महत्या

बर्दिया, ९ जेठ । बर्दियामा एकजना प्रहरी जवानले आ’त्मह’त्या गरेका छन् । बढैयाताल गाउँपालिका कण्ठपुर स्थित कालिका प्रहरी चौकीमा कार्यरत प्रहरी जवान कुशल खाम्चाले झुण्डिएर आ’त्मह’त्या गरेको प्रहरीले जनाएको छ ।

पाल्पा रम्भा गाउँपालिका घर भई हाल बर्दियाको कालिका प्रहरी चौकीमा कार्यरत २५ वर्षीय खाम्चाले गएराति चौकी भित्रको रुसमा पा’सो लगाएर आ’त्मह’त्या गरेको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायव उपरीक्षक हेमबहादुर शाहीले जानकारी दिए । शव पो’ष्टमा’र्टमका लागि जिल्ला अस्पताल गुलरिया पुर्याइएको छ ।

गीत/संगित, कला/साहित्य, खोजमुलक समाचार, स्वास्थ्य, शिक्षा तथा ज्ञानगुनका कुराहरु सबै एकै ठाउँमा पाउनको लागी दियान मिडिया सँग जोडिनुहोस् । फेसबुक Deeyan Media लाइक गर्नुहोला । युट्युबमा DeeYan MediaDeeYan Entertainment सब्स्क्राइब गर्न पनि नभुल्नुहोला ।

तपाईंको प्रतिकृया जनाउनुहोस् :-

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

हाम्राे फेशबुक

8 hours ago

DeeYan Media
New Teej Song 2021www.youtube.com/watch?v=jUX0fl2cCcs ... See MoreSee Less
View on Facebook