कोभिडका बिरामीहरूलाई यसरी नक्कली औषधि बेचेपछि …

पक्राउ

भारतमा सन्दिग्ध ठ’गहरूले कोभिडका बिरामीहरूलाई नक्कली औषधि तथा सामग्री बेचेको आ’रोपमा ३ सय ५० भन्दा बढीलाई पक्राउ गरिएको छ । यो घ’टना मानवता बि’रोधी अ’परा’ध सरह भएको भारतीय अधिकारीहरुले बताएका छन् ।

भारतको राजधानी दिल्लीमा प्रहरीले कोभिड बिरामीहरूलाई नक्कली औषधि तथा सामग्री बेचेको आरोपमा ३५० भन्दा धेरै सन्दिग्ध ठ’गहरूलाई पक्राउ गरेको हो । घ’टनाको अनुस’न्धान गर्दै जाँदा दिल्ली प्रहरीले ठ’गहरूले सामाजिक सञ्जाल मार्फत् नक्कली औषधि तथा अक्सिजन दिने गरेको खुलाशा भएको हो । एजेन्सी

गीत/संगित, कला/साहित्य, खोजमुलक समाचार, स्वास्थ्य, शिक्षा तथा ज्ञानगुनका कुराहरु सबै एकै ठाउँमा पाउनको लागी दियान मिडिया सँग जोडिनुहोस् । फेसबुक Deeyan Media लाइक गर्नुहोला । युट्युबमा DeeYan MediaDeeYan Entertainment सब्स्क्राइब गर्न पनि नभुल्नुहोला ।

तपाईंको प्रतिकृया जनाउनुहोस् :-

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

हाम्राे फेशबुक