म’दिरा पसलबाट भो’ड्का चो’रेको आ’रोपमा ३ प्रहरी निलम्बन

प्रहरी

सिरहा, १७ जेठ । म’दिरा पसलबाट भो’ड्का नामक म’दिरा चो’रेको आ’रोपमा तीन प्रहरी निलम्बनमा परेका छन् । जिल्ला प्रहरी कार्यालय सिरहाले प्रहरी सहायक निरीक्षक (असई) नवलकिशोर ठाकुरका साथै जवानद्वय अन्नु कुमार राय र नरेश कुमार रायलाई निलम्बन गरेको हो ।

लहान नगरपालिका वडा नम्बर २३ गढिया चोक स्थित पूजा होटल एवं एसके म’दिरा पसलबाट भो’ड्का र’क्सी चो’रेको आ’रोपमा उनीहरुलाई निलम्बन गरिएको सिराहा प्रहरीका प्रवक्ता शालिग्राम शर्माले बताए ।

इलाका प्रहरी कार्यालय लहानमा कार्यरत उनीहरूलाई प्रहरी नियमावली २०७१ बमोजिम सोमबार देखि लागू हुने गरी निलम्बन गरिएको प्रवक्ता शर्माले बताए । गत जेठ ९ गते गस्तीमा खटिएका यी तीन जनाले उक्त पसलमा म’दिरा सेवन गरी हो–हल्ला गर्ने व्यक्तिहरु नियन्त्रणमा लिन लाग्दा पसलका सञ्चालक भागेका थिए । त्यस अवस्थामा पसलबाट प्रहरीले केही भो’ड्का र’क्सी लिई गएको भिडियो सार्वजनिक भएको थियो ।

विभिन्न सामाजिक सञ्जाल तथा सञ्चार माध्यममा उक्त भिडियो अपलोड भई आलो’चित हुनुपर्ने अवस्था देखिएकोले उनीहरुलाई निलम्बन गरी थप अनुस’न्धान गरिरहेको शर्माले बताए ।

गीत/संगित, कला/साहित्य, खोजमुलक समाचार, स्वास्थ्य, शिक्षा तथा ज्ञानगुनका कुराहरु सबै एकै ठाउँमा पाउनको लागी दियान मिडिया सँग जोडिनुहोस् । फेसबुक Deeyan Media लाइक गर्नुहोला । युट्युबमा DeeYan MediaDeeYan Entertainment सब्स्क्राइब गर्न पनि नभुल्नुहोला ।

तपाईंको प्रतिकृया जनाउनुहोस् :-

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

हाम्राे फेशबुक

4 hours ago

DeeYan Media
परदेशीलाइ दशैं हेर्नुहोस कस्तो हुन्छ !www.youtube.com/watch?v=0ve1m2P7FjQ ... See MoreSee Less
View on Facebook

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist